21 तर जइले परमप्रभुको नाउँ पुकारा अद्द्या छ, तइको उद्दार हुन्या छ।’”
21 तइ समय हइ अगाडी जइले परमेश्वरको नाउँ पुकारन्छ, तइले उद्दार पाउन्या हो।
परमप्रभुको माहान रे अचम्म लाग्द्या दिन आउनु भन्ना अगाडि, सुर्य अन्यारो हुन्या छ, रे जुन रगत जसो रातो हुन्या छ।
आब क्याकि ब्यालो अद्द्या हउ? उठ रे बप्तिस्मा लिय। इसुमि बिस्वास अरिबर आफना पापबटहइ सुद्द हो।’”
तबइ प्रभुले तनलाइ भुन्यो, “उठ् रे सिधा नामक गल्लिमि जा, रे ताँ यहुदाका घरमि टार्सस सहरबटहइ आया साउल नाँउ भया मान्सलाइ खोज, क्यालाइकि तन प्रार्थना अद्दा छन्।
तर प्रभुले तनलाइ भुन्यो, “जा, क्यालाइकि अउरजातिन, राजान रे इज्राएलिनका सन्तानका अगाडि मेरो नाउँ प्रचार अद्द्या मान्स हुनाइलाइ मुइले तनलाइ चुन्या छु।