40 तबइलाइ होसियार बस, नति अगमबक्तानका किताबमि भुणिया यिन कुरा तमुमि आउन्या छन्।
40 तबइकिलाइ होशियार होउ, नति अगमबक्तानका किताबमी भणिएइ यिन कुरणी तमनमि आइ पड्यइ हुन,
उनुले तिनुनलाइ भुन्यो, “तमुसित हुन्ज्या मुइले बोल्या बचन यिनइ हुन, कि मोसाका ब्यबस्थामि, अगमबक्ता रे भजनका किताबमि मेरा बिसयमि लेखिया सप्पइ कुरा पुरा हुनपडन्छ।”
इसइ कुरासित अगमबक्तानका बचन लइ मिल्लाहान, जसो लेखिया छ,
तर परमेस्वरले तिनुनलाइ त्याग्यो रे अग्गासको सुर्य, चन्द्र रे तारानलाइ पुज्ज तिनुनलाइ छाडिदियो। जसेरि अगमबक्तानका किताबमि इसेरि लेखिया छ, ए इज्राएलिन हो! क्या तमुले चालिस बर्ससम्म उजाड ठउँरमि पसु बलि रे भेटिन मुलाइ चडाया?