34 तबइ पत्रुसले भुन्यो, “साँच्चि मु धेक्दाछु कि परमेस्वरले पछ्यपात अद्दाइनन्।
34 तब पत्रुसले भण्न पस्या, “साँच्चि म जाण्नउ, परमेश्वर कसइको पक्षपात अद्दाइन।
तिन जासुसनले इसुलाइ सोध्यो, “गुरुज्यु, हाम जान्नउकि तम ठिक बोलन्छउ, कसइको पछ्यपात अद्दानु, रे सत्यतासाथ परमेस्वरका मार्ग सिकाउन्छउ।
तबइ मुइले तुरुन्तइ तमलाइ बोलाउन मान्स पठाया, रे तम कस्ट अरिबर आया। आब प्रभुबटहइ तमलाइ आग्या भया सप्पइ कुरा सुन्न हाम परमेस्वरका अगाडि या भेला भया छउ।”
परमेस्वरले तिनुन रे हामरा बिचमि केइ लइ भेदभाब राखेन, तर तिनुनका ह्रिदयले बिस्वस अर्या हुनाले सुद्द पाडिदियो।
तबइ फिलिपले तनलाइ धर्म- सास्त्तरको इसइ खण्डबटहइ इसुका बारेमि असल रइबार सुणायो।