16 तिनबेरसम्म यसोइ भयापाछा, उन्जेइ त्यो तन्ना स्वर्गतिर लइयो।
16 त्यो कुरणी तीन बेर सम्म भयो रे त्यो चद्दर उतन्जेइ स्वर्गतिर गयो।
त्यो आबाज अज दोसर्या लइ तनले सुण्यो, “परमेस्वरले जि सुद्दु अर्या छ तइलाइ तु असुद्दु जनमाणइ।”
जबइ पत्रुस आफुले धेक्या यो दर्सनको अर्थ कि होलो भनिबर मनमनइ अन्योलमि पणिरइथ्या। तसइ बेला कर्नेलियसले पठाया मान्सन सिमोनको घर खोज्जाइ देलि अगाडि कलिबर भुन्यो,