17 क्यालाइकि परमेस्वरका जनले भलाइका हरेक काम पुराइ रुपले अद्द सक्दाइलाइ धर्म-सास्त्तर दिइया हो।
17 ताकि परमेश्वरका मान्सन सब किसिमका असल काम अद्द तयार रे सक्षम हुन सकुन।
योप्पा सहरमि तबिता भन्नेइ एक जनि प्रभुमि बिस्वास अद्देइ स्वानि थिन्। ग्रिक भासामि तनलाइ डोरकास भणिन्थ्यो। तइको अर्थ हरिणि हो। तन जन्ज्यालइ अउरको भलाइ अरन्थिन् रे गरिबनलाइ साहेता अरन्थिन्।
तर परमेस्वरको जन तिमोथि, यिनु फुचेरा कुराबटहइ अलगइ बस्, रे धार्मिकता, परमेस्वर प्रतिको भक्ति, बिस्वास, पिरिम, स्थिरता रे नम्रताको लछ्य राख्।
कसइले खराब कुराबटहइ आफुलाइ सुद्द पाण्यो भुन्या त्यो आदरका कामकि निउति काम लाग्द्या भाणो जसोइ हुन्या छ, रे घरका मालिककि निउति काम लाग्द्या रे असल कामकि निउति तयार रन्या छ।
तिनुले परमेस्वरलाइ चिन्या छु भुनिबर दाबि त अद्दाछन्, तर तिनरा कामले भन्या परमेस्वरलाइ इन्कार अद्दछ भनि धेकाउछ तिनु घिनलाग्दा रे अनाग्याकारि हुनाछन्, रे केइ निका कामकि निउति योग्यका लइ हुनाइन्।
इसु ख्रिस्टले हामुलाइ सप्पइ किसमका पापबटहइ छुट्कारा दिनाइलाइ आफनो जिबन दियो। उनुले हामुलाइ पबित्तर पाड्डाइलाइ आफनो बनायो रे असल काम अद्द्या रे जोसिला बनायो।
सासक रे अधिकारिका अधिनमि बस्सु पड्डछ भनि तिनुलाइ सम्जाइ दे, रे तिनुले हरेक भलाइका काममि आग्याकारि भइ तत्पर रउन् भनि तिनुलाइ याद दिलाइ दे।