१ तिमोथी 6:11 - डोटेलि11 तर परमेस्वरको जन तिमोथि, यिनु फुचेरा कुराबटहइ अलगइ बस्, रे धार्मिकता, परमेस्वर प्रतिको भक्ति, बिस्वास, पिरिम, स्थिरता रे नम्रताको लछ्य राख्। အခန်းကိုကြည့်ပါ။डोटेली नयाँ करार11 तर तु, तिमोथी परमेश्वरको मान्स हइ, तुइले यो सब काम अद्दा बठेइ अलग हुनु पणन्छ, जो ठीक छ तइ मान्तर अददाइ हरेक प्रयास अर। परमेश्वरका नजकमि ठीक काम अर। ख्रीष्टमी बिश्वास अर। और मान्सनलाइ प्रेम अर। परमेश्वरको आज्ञा माणनाइलाइ कभइ हरेस जन होउ। और मान्सनसित नम्र होउ। အခန်းကိုကြည့်ပါ။ |