15 क्यालाइकि कोइ कोइ बिधुवा पइल्लि सइतानतिर ढल्किसकेइ छन्।
15 म यो भणनउ क्याकि केइ जबान बिधवानले परमेश्वरको आज्ञा माणन छाड्या छन बरु सैतानले खोज्याको काम अददाछिन।
तिनुमध्ये हुमेनियस रे अलेक्जेन्डर हुन्। परमेस्वरलाइ निन्दा अद्द छाडुन भनिबर मुइले तिनुलाइ सइतानका जिम्मा लाइदिया छु।
तुलाइलाइ थाइ छ, एसियामि मुसङ्ङ भयाहुन्या सप्पइ मुबटहइ तर्किबर गया, तिनुमध्ये फुगेलस रे हरमोगेनस हुन्।
तिनुले सत्यलाइ छाड्या छन्। मर्याबटहइ जिउना हुन्या कुरा त अगाडिबटहइ भइसक्या छ, भुन्न्या सिछ्या दिबर कति जनाको बिस्वासलाइ खलबलाइदिया छन्।
क्यालाइकि डेमासले यइ सन्सारलाइ पिरिम अरि मुलाइ छाडिबर उ थेसलोनिके गयो। क्रेसेन्स गलातियामि रे तितस भन्या दलमातियामि गया छन्।