5 क्यालाइकि त्यो खान्या कुरा परमेस्वरको बचन रे प्रार्थनाले चोखो बनाइसक्याहुन्छ।
5 क्याकि परमेश्वरका बचन रे खाना हइ अगाडी अर्या प्रार्थनाले त्यो खाना सुद्द हुन्छ।
रे गरिबनलाइ दान दिय, रे तमरि निउति सप्पइ कुरा सुद्द हुन्या छ।”
इसुले भुन्यो, “धर्म- सास्त्तरमि यसो लेखिया छ, ‘मान्स रोटाले मात्तरइ बाच्चइन्।’”
ब्या अद्दु हुनइन् केइ केइ खान्या कुरा खानु हुनइन भनिबर तिनु सिकाउनाछन्। तर बिस्वास अद्द्या रे सत्यलाइ चिन्याहुन्याले धन्यबाद दिबर यिनु खान्या कुरा खायाहुन्छ क्यालाइकि परमेस्वरइले यिनु कुरा सिरिस्टि अर्या हुन्।
सुद्द मान्सलाइ सप्पइ थोक सुद्दइ हुनाछन्। तर असुद्द रे बिस्वास नअद्याकि निउति भन्या केइ कुरा लइ सुद्द हुनइन्। क्यालाइकि तिनरो मन रे बिबेकसमेत असुद्द भया हुन्छ।