१ थेसलोनिकि 2:16 - डोटेलि16 परमेस्वरको असल रइबार अउरजातिले सुनिबर मुक्ति नपाउन भनिबर तिनुले असल रइबार प्रचार अद्द रोक्द्या कोसिस अर्या छन्। यसेरि तिनरो पाप थुपणिन्ना छ। तर आब त परमेस्वरको क्रोध तिनुमि पण्या छ। အခန်းကိုကြည့်ပါ။डोटेली नयाँ करार16 गैर-यहुदिको उद्दार नहोस भणबर तिननसित बोल्लाइ हामलाइ रोक्दाहान। तिननले पापमि पाप थपदाहान जबसम्म अन्त्यमि परमेश्वरले तिननलाइ दण्ड दिनाइन्न। रे आब अन्त्यमि पक्कालगइ परमेश्वर तिननसित रिसाया छन रे दण्ड दिन्ना छन। အခန်းကိုကြည့်ပါ။ |
रे कसइ कसइले मन कठोर पाणिबर प्रभुमि बिस्वास अरेइनन्। झिग तिनुनले प्रभुले दिया मुक्ति पाउन्या बाटाका बिरुद्दमि सप्पइका अगाडि टफुचेरो बोल्न लाग्या। तबइ पावलले तिनुनका सभाघरमि जान छाण्यो रे प्रभुमि बिस्वास अद्द्या बिस्वासिनलाइ आफुसित लइजाइबर टुरान्नस भुणिन्या मान्सले बनाया इस्कुलमि दिनदिनि मान्सनसित भेटिबर असल रइबारका बिसयमि छलफल अद्द लाग्या।