१ थेसलोनिकि 1:6 - डोटेलि6 तमु प्रभु रे हामरा नमुनामि चल्या भया, क्यालाइकि पबित्तर आत्माले दिया आनन्नसित तमुले भउतइ कस्टमि बचन ग्रहण अर्या। အခန်းကိုကြည့်ပါ။डोटेली नयाँ करार6 तमन हामरा उदाहरण रे प्रभुका उदाहरणको अनुसरण अरन्छौ। ताँ भौत कष्ट थ्यो, तर तमनले आनन्दसित सन्देसलाइ ग्रहण अर्या, जो आनन्द पबित्र आत्मा बठेइ आउन्छ। အခန်းကိုကြည့်ပါ။ |