성경과 연구 - BibliaTodo
성경, 도구 및 무료 계획
5.0★★★★★
17 जब मइले तमनलाइ सुसमाचार प्रचार अर्या तमनले प्रभु येशूमि बिश्वास अर्या रे आफ्नो जीवन बलिदानका रुपमि उनरा सेवामि दिया। तबइकिलाइ यदि मलाइ सुसमाचार प्रचार अर्या हुनाले तिननले मार्यो भण्या म तमन सबसित खुशी रे आनन्दित हुन्या हु।