फिलिप्पी 1:24 - सरल नेपाली पवित्र बाइबल24 तर तिमीहरूको लागि भने म बाँचिरहनु नै राम्रो हो। Gade chapit laनेपाली नयाँ संशोधित संस्करण24 तर शरीरमा रहन तिमीहरूका खातिर झन् आवश्यक छ। Gade chapit laपवित्र बाइबल24 तर तिमीहरूकोलागि यस शरीरमा रहनु धेरै आवश्यक छ। Gade chapit laपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर म शरीरमा नै रहिरहनुचाहिँ तिमीहरूका निम्ति अझ बढी आवश्यक छ। Gade chapit la |