Bib sou entènèt

- Piblisite -




फिलिप्पी 1:14 - सरल नेपाली पवित्र बाइबल

14 म कैदमा परेको हुनाले धेरैजसो भाइहरू प्रभुमा दरिला भएका छन् अनि तिनीहरू डरबिना सुसमाचार सुनाउन आँटिला हुँदै गएका छन्।

Gade chapit la Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 धेरैजसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन्, र परमेश्‍वरको वचन विनाडर बोल्‍नलाई झन्‌ आँटिला भएका छन्‌।

Gade chapit la Kopi

पवित्र बाइबल

14 म अझै बन्दी छु, तर धेरै जसो विश्वासीहरू सुसमाचार सहास र निर्भय साथ प्रचार गर्न सहासी बनिएका छन्।

Gade chapit la Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 अनि मेरो कैदको कारणले गर्दा प्रभुमा धेरै विश्‍वासीहरू साहसी भएका छन्, र निडरतासाथ सुसमाचार प्रचार गर्न धेरै उत्साहित भएका छन्।

Gade chapit la Kopi




फिलिप्पी 1:14

Swiv nou:

Piblisite


Piblisite