Bib sou entènèt

- Piblisite -




यर्मिया 1:2 - नेपाली नयाँ संशोधित संस्करण

2 यहूदाका राजा अमोनका छोरा योशियाहका राजकालको तेह्रौँ वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो,

Gade chapit la Kopi

सरल नेपाली पवित्र बाइबल

2 अमोनका छोरा योशियाह यहूदाका राजा भएको तेह्रौँ वर्षमा यर्मियासित परमप्रभु बोल्‍नुभयो।

Gade chapit la Kopi

पवित्र बाइबल

2 योशियाह यहूदाका राजा भएको समय देखि परमप्रभु यर्मियासित बात गर्न शुरू गर्नु भयो। योशियाहले सिंहासन आरोहण गरेको तेह्रौं बर्षमा यस्तो शुरू भयो।

Gade chapit la Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यहूदाका राजा आमोनका छोरा योशियाहको शासनको तेह्रौँ वर्षमा याहवेहको वचन तिनीकहाँ आयो।

Gade chapit la Kopi




यर्मिया 1:2

Swiv nou:

Piblisite


Piblisite