फिलिप्पी 1:2 - पवित्र बाइबल2 पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरू सबैलाई रहोस्। Gade chapit laनेपाली नयाँ संशोधित संस्करण2 परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति। Gade chapit laसरल नेपाली पवित्र बाइबल2 हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्। Gade chapit laपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति! Gade chapit la |