गन्ती 1:49 - पवित्र बाइबल49 “लेवीको कुल समूहका मानिसहरूको गणना नगर्नु अथवा तिनीहरूलाई इस्राएलका अरू मानिसहरूसँग नमिलाउनु। Gade chapit laनेपाली नयाँ संशोधित संस्करण49 “लेवीको कुलचाहिँ तैंले नगन्नू, र इस्राएलीहरूसँगसँगै तिनीहरूको जनसंख्या नलिनू। Gade chapit laसरल नेपाली पवित्र बाइबल49 “जब तिमीहरूले फौजी काम गर्न लायक मानिसहरूका नामको गन्ती लिन्छौ, त्यसमा लेवीका कुल नलिनू। Gade chapit laपवित्र बाइबल नेपाली समकालीन संस्करण49 “तैँले लेवीहरूको कुललाई गन्ती नगर्नू अर्थात् गणनामा अरू इस्राएलीहरूसँग सामेल नगर्नू। Gade chapit la |