गन्ती 1:47 - पवित्र बाइबल47 लेवी कुल समूहका परिवारका मानिसहरूको गणना इस्राएलका अन्य मानिसहरूसित गरिएन। Gade chapit laनेपाली नयाँ संशोधित संस्करण47 लेवीका परिवारहरूचाहिँ अरूहरूसित गनिएनन्। Gade chapit laसरल नेपाली पवित्र बाइबल47 लेवीहरूका नाम अरू कुलका नामसित लेखिएनन् Gade chapit laपवित्र बाइबल नेपाली समकालीन संस्करण47 लेवीहरूको पुर्ख्यौली कुललाई चाहिँ अरू कुलहरूसँग गनिएन। Gade chapit la |