गन्ती 1:4 - पवित्र बाइबल4 प्रत्येक कुलका एक-एक व्यक्तिले तिमीलाई सहायता गर्नेछन्। प्रत्येक कुलबाट एक जना व्यक्ति अगुवा हुनेछ। Gade chapit laनेपाली नयाँ संशोधित संस्करण4 सबै कुलहरूबाट एक-एक व्यक्ति, प्रत्येक आफ्नो परिवारको मुखियाले तिमीहरूलाई सहयोग गरून्। Gade chapit laसरल नेपाली पवित्र बाइबल4 हरेक कुलबाट एक जना गोत्रको मुखियालाई आफ्नो मद्दतको लागि लेओ।” Gade chapit laपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हरेक कुलबाट एक-एक जना, प्रत्येक परिवारको एक-एक जना मुखियाले तिमीहरूलाई सहयोग गरून्।” Gade chapit la |