Bib sou entènèt

- Piblisite -




योनाको पुस्तक 1:5 - पवित्र बाइबल

5 मानिसहरू चाहन्थे कि त्यो जहाज बचाउनको निम्ति त्यसलाई हलुका बनाउँ, त्यसैले जहाजको सबै सामानहरू उठाएर समुद्रमा फ्याँक्न थाले। मल्लाहरू धेरै डराएका थिए, प्रत्येक मानिसहरूले आ-आफ्नो देवताहरूलाई प्रार्थना गर्न थाले। योना जहाजको भित्रि भागमा गएर सुतिरहेका थिए।

Gade chapit la Kopi

नेपाली नयाँ संशोधित संस्करण

5 सबै नावीकहरू डराए, र प्रत्‍येकले आफ्‍नो देवताको पुकारा गर्‍यो। अनि तिनीहरूले जहाज हलुङ्गो बनाउनलाई व्‍यापारका मालहरू समुद्रमा फाले। तर योनाचाहिँ जहाजको तल्‍लो तलामा गएका थिए, र त्‍यहाँ तिनी भुसुक्‍क निदाए।

Gade chapit la Kopi

सरल नेपाली पवित्र बाइबल

5 नाविकहरू डराए र मद्दतको लागि आ-आफ्‍ना देवताहरूलाई पुकार्न थाले। त्‍यसपछि जहाज नडुबोस् भनी त्‍यसमा भएका मालमत्ता तिनीहरूले समुद्रमा फाल्‍न थाले। योनाचाहिँ जहाजको मालसामान राख्‍ने मुनिको भागमा मस्‍त निद्रामा थिए।

Gade chapit la Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब सबै नाविकहरू डराए, र हरेकले आ-आफ्ना देवतालाई पुकार्न थाले। अनि तिनीहरूले जहाजलाई हलुङ्गो पार्न व्यापारका सरसामानहरू समुद्रमा फालिदिए। तर योनाचाहिँ जहाजको तल्‍लो तलामा गएका थिए, जहाँ तिनी ढल्के, र तिनी मस्त निद्रामा परे।

Gade chapit la Kopi




योनाको पुस्तक 1:5

Swiv nou:

Piblisite


Piblisite