योनाको पुस्तक 1:4 - पवित्र बाइबल4 तर परमप्रभुले समुद्रमा भयानक तूफान उठाउनु भयो, समुद्रमा प्रचन्ड आँधी उठेर जहाजलाई त्यसले नाश गर्ला जस्तो भयो। Gade chapit laनेपाली नयाँ संशोधित संस्करण4 तब परमप्रभुले समुद्रमा एउटा ठूलो बतास चलाउनुभयो, र यस्तो प्रचण्ड आँधी चल्यो कि त्यसले जहाजलाई नष्ट गर्लाजस्तै भयो। Gade chapit laसरल नेपाली पवित्र बाइबल4 तर परमप्रभुले समुद्रमा ठूलो बतास चलाउनुभयो। समुद्रमा प्रचण्ड आँधी चल्यो र जहाज भत्किने डर भयो। Gade chapit laपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब याहवेहले समुद्रमा एउटा ठूलो बतास चलाइदिनुभयो; अनि यति भयानक आँधी चल्यो, कि त्यस प्रचण्ड आँधीको कारण जहाज नष्ट होलाझैँ भयो। Gade chapit la |