यर्मिया 1:5 - पवित्र बाइबल5 “मैले तिमीलाई तिम्रो आमाको गर्भमा, गर्भधारण गर्नुभन्दा अघिबाटै चिन्थें। तिमी जन्मनु अघिनै, म तिमीलाई जान्दथें। मैले तिमीलाई जाति-जातिहरूमा विशेष काम गराउनु अगमवक्ताको लागि रोजें।” Gade chapit laनेपाली नयाँ संशोधित संस्करण5 “मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्मनभन्दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरें।” Gade chapit laसरल नेपाली पवित्र बाइबल5 “मैले तँलाई तेरी आमाको कोखमा सृष्टि गर्नुभन्दा अघि नै रोजेको थिएँ र तँ जन्मनुअघि नै जाति-जातिहरूलाई अगमवाणी सुनाउन अलग गरेको थिएँ।” Gade chapit laपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “मैले तँलाई गर्भमा सृष्टि गर्नुभन्दा अगि नै तँलाई चिनिसकेको थिएँ; तँ जन्मनुभन्दा अगि नै मैले तँलाई अलग गरेँ; अनि मैले तँलाई जातिहरूका निम्ति अगमवक्ताको रूपमा नियुक्त गरेँ।” Gade chapit la |