एफिसी 1:9 - पवित्र बाइबल9 आफ्ना गुप्त योजना हामीलाई जनाउँनु भएकोछ। परमेश्वर यही चाहानु हुन्थ्यो र उहाँले यो ख्रीष्टद्वारा गर्ने योजना गर्नुभयो। Gade chapit laनेपाली नयाँ संशोधित संस्करण9 किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रीष्टमा राख्नुभएको उद्देश्यअनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभएको छ, Gade chapit laसरल नेपाली पवित्र बाइबल9 उहाँकै सम्पूर्ण ज्ञान र बुद्धिमा परमेश्वरले आफ्नो इच्छा पूरा गर्नुभयो र ख्रीष्टमा पूरा गर्छु भनेर चिताउनुभएको गुप्त योजना पनि हामीलाई देखाउनुभयो। Gade chapit laपवित्र बाइबल नेपाली समकालीन संस्करण9 उहाँले आफ्नो असल अभिप्रायअनुसार आफ्नो इच्छाको रहस्य हामीकहाँ प्रकट गर्नुभएको छ, जुन रहस्य ख्रीष्टमा राख्नुभएको थियो, Gade chapit la |