२ थेसलोनिकी 1:5 - पवित्र बाइबल5 यसले यो स्पष्ट पार्छ कि परमेश्वर आफ्नो न्यायमा सत्य हुनुहुन्छ। परमेश्वरले तिमीहरूलाई उहाँको राज्यको योग्य मानिसहरू भएको चाहनुहुन्छ। तिमीहरूको यातना त्यही राज्यकोलागि हो। Gade chapit laनेपाली नयाँ संशोधित संस्करण5 परमेश्वरको धार्मिक इन्साफको साक्षी यही हो, कि तिमीहरू परमेश्वरका राज्यको योग्य ठहरिन सक, जसको निम्ति तिमीहरू दुःख भोगिरहेछौ। Gade chapit laसरल नेपाली पवित्र बाइबल5 यी सबै तिमीहरूलाई परमेश्वरको राज्यको योग्य ठहर्याउने परमेश्वर न्यायी हुनुहुन्छ भन्ने प्रमाण हो। तिमीहरूले त्यही राज्यको कारण दु:ख पनि भोग्दै छौ। Gade chapit laपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यो सबै परमेश्वरको साँचो न्यायको प्रमाण हो जसको परिणाम स्वरूप तिमीहरू परमेश्वरको राज्यको योग्य ठहराइनेछौ, जसको निम्ति तिमीहरूले कष्ट भोगिरहेका छौ। Gade chapit la |