फिलिप्पी 1:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 म सुसमाचारको सुरक्षाका निम्ति कैदमा परेको छु भनी जानेर स्वच्छ मनसायले प्रचार गर्नेहरूले यो काम प्रेमका लागि गर्दछन्। Gade chapit laनेपाली नयाँ संशोधित संस्करण16 सुसमाचारको सुरक्षाको निम्ति म यहाँ छु भनी जान्नेहरूले यो काम प्रेमले गर्दछन्, Gade chapit laसरल नेपाली पवित्र बाइबल16 कारण तिनीहरूलाई थाहा छ, परमेश्वरले मलाई सुसमाचारको पक्षमा बोल्न खटाउनुभएको छ। Gade chapit laपवित्र बाइबल16 यी मानिसहरूले प्रेमले प्रचार गर्छन कारण तिनीहरू जान्दछन् कि सुसमाचार सुरक्षित राख्न म अह्राइएकोछु। Gade chapit la |