Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




तितस 3:7 - डोटेली नयाँ करार

7 ताकि हाम त्यो अनन्त जीवन पाउन्या आसा अद्द सकु जो परमेश्वरले हाम उनरा सन्तानलाइ दिन्या बाचा अर्याछ। रे हाम यइ बारेमि पक्‍का हुन सक्दाउ क्याकि परमेश्वरले आफ्नो अनुग्रह बठेइ हामलाइ उनरा नजरमि आफसित ठीक बनायो।

Gade chapit la Kopi

डोटेलि

7 यसेरि उनरा अनुग्रहले धर्मि ठहरिबर हामु कभइ नमद्‍दया जिबनका आसा राख्‍द्‍या हकदार हुन सकु।

Gade chapit la Kopi




तितस 3:7
25 Referans Kwoze  

रे सन्तान हु भण्या उत्तराधिकारी लगइ हु, परमेश्वरका उत्तराधिकारी रे ख्रीष्टसित सज्जि उत्तराधिकारी हु। यदि हाम अइल येशूकी जसेरि दु:ख भोग्दाछौ भण्या हाम उनरो महिमामि लगइ सहभागी हुन्या हु।


तर परमेश्वरले आफ्नो अनुग्रहले हामलाइ हामरा पापको दण्ड बठेइ येशू ख्रीष्ट बठेइ छुटकारा दिया छन, रे सुदोइ आफसित धर्मि बनाया छन।


क्याकि परमेश्वरले सब मान्सलाइ पाप बठेइ मुक्ति दिन्या बाटो धेकाइबर आफनो अनुग्रह प्रकट अर्याछ।


पइल्ली तमनमि हइ कोइ यिसाइ थ्या, तर तमरा पाप धोइया रे पबित्र अरिया प्रभु येशू ख्रीष्टका नाउँमि रे हामरा परमेश्वरका आत्मा बठेइ धर्मि ठहरिया।


परिणाम स्वरुप तिनन परमेश्वरसित अनन्त जीवनको आसा अददाहान क्याकि परमेश्वर, जइले कभइ झुटि बोल्लाइन्न, उनले संसारको सृष्टि अददाहइ पइल्ली बाचा अर्याछ कि उनरा मान्सन सदाइकिलाइ बाच्या हुन।


मेरा प्यारा भाइन हो, ध्यान दिय! परमेश्वरले संसारका नजरमि गरिबलाइ बिश्वासमि धनि बनाया छ, रे उनरा राज्यका हकदार हुनलाइ लगइ प्रतिज्ञा अर्याछ, जो उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या हुन।


हाम यहुदि बिश्वासिन जाण्नाउ कि मोशाको कानुन पालन अद्दया एक मान्स परमेश्वरका नजरमि धर्मि ठहरिनइन, तर येशू ख्रीष्टमी बिश्वास बठेइ धर्मि ठहरिन्छ। तबइकिलाइ हामले लगइ येशू ख्रीष्टमी बिश्वास अर्या, ताकि हाम मोशाको कानुन पालन अरिबर होइन तर ख्रीष्टमी बिश्वास अर्या हुनाले बिश्वास बठेइ धर्मि ठहरिन सकौ। क्याकि कोइलगइ कानुन पालन अरिबर परमेश्वरका नजरमि धर्मि ठहरिन सक्दइन।


यो असल काम अर्या आधारमी होइन तर अनुग्रह बठेइ परमेश्वरले तिननलाइ छान्या हो। यदि यइ काम बठेइ हो भण्या अनुग्रह आब अनुग्रह रयइन।


रे तमन ख्रीष्टमी एकतामी छौ भण्या, तमन अब्राहामका पक्‍का सन्तान हउ रे तमन परमेश्वरले बाचा अर्या आशिषमी उत्तराधिकारी भयाछौ।


तबइकिलाइ यो करार परमेश्वरमि भया बिश्वासको आधारमी छ, ताकि परमेश्वरको प्रतिज्ञा उनरो अनुग्रह बठेइ पक्‍का होउ। यो प्रतिज्ञा अब्राहामका बंस जइसित कानुन छ, तिननकिलाइ मान्तर होइन। तर यो त सब अब्राहामका बंशकिलाइ हो क्याकि उनले बिश्वास अर्या जसेइ तिननले लगइ बिश्वास अददाहान। अब्राहाम हाम सबका पुर्खा हुन।


तबइकिलाइ हाम जणनाउ कि मोशाको कानुन पालना अरिबर होइन तर येशू ख्रीष्टमी बिश्वास बठेइ मान्तर हाम परमेश्वरसित धर्मि बनाइया छौ।


बैकान हो, आफनी स्वानी सित बिचारशिल होइबर बस्सु पणन्छ, रे तमनले यो याद राख्दु पणन्छ कि तिनन तमन भण्ना कमजोर छन, तबइकिलाइ तमनले तिनरो सम्मान अददु पणन्छ। क्याकि तमन दुएइ परमेश्वरले अनुग्रहसित दिया बरदानमी साजेदार छौ, जो अनन्त जीवन हो। इसो अर ताकि जब तमनले उनलाइ प्रार्थना अर्न्छौ परमेश्वरले सुण्या होस।


परमेश्वरले बाचा अर्या ठाउँमि अब्राहाम परदेशी जसेरि पाल टाँङिबर बस्या। अब्राहाम सितइ उनरो चेलो इसहाक रे नाति याकुबले लगइ परमेश्वर बठेइ तेइ प्रतिज्ञा पायो रे तसेरि पाल टाँङिबर बस्या।


बिश्वास बठेइ नोआ नाउ भया मान्सले कभइ नधेक्या बाढीका बारेमि परमेश्वर बठेइ चेताउनी पाया पछा उनरो आज्ञापालन अरिबर आफ्नो परिवारलाइ बचाउनाइ एक ठुलो जहाज बनायो। रे नोआको बिश्वास भणना पइल्ली, और बिश्वास नअद्द्या मान्सन दोषि ठहरिया, रे बिश्वास बठेइ परमेश्वरले नोआलाइ धर्मि घोषणा अर्यो।


प्रतिज्ञा पाया मान्सनलाइ भण्नाइ निउति, “मइले दिया प्रतिज्ञालाइ म कभइ परिबर्तन अद्द्या आथिन”, परमेश्वरले आफनाइ नाउँमि कसम खायो।


तबइकिलाइ तमन आब नौकर होइनु, तर परमेश्वरका सन्तान हौ। रे तमन परमेश्वरका सन्तान भया हुनाले तमनले त्यो सब कुरणी पाउन्या हौ, जो परमेश्वरले आफ्नो सन्तानलाइ दिन्या प्रतिज्ञा अर्याछ।


काम अद्द्याले जो ज्याला पाउछ त्यो दान होइन, तर त्यो उइको पाउन्या हक हो।


हाम इसो ब्यबहार अददाउ जब हाम तइ अदभूत दिनको प्रतिक्षा अद्दाउ जइको हामले आसा अर्या छु: त्यो दिन जब येशू ख्रीष्ट, जो हमरा महान परमेश्वर रे मुक्तिदाता हुन आफ्नो पुरा महिमासित संसारमी फर्कि आउन्याहुन।


रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।


येशू रे उनरा शिष्या बाटाइनि जाना जानाइ, एक जाना मान्स दकुडिबर येशूका वाँ आयो रे आदर अर्या धेकाउनाइलाइ येशूका अगाडी घोप्टो पर्यो। रे उनलाइ सोध्यो, “ओ असल गुरु, मइले कि काम अरु कि परमेश्वरले मलाइ अनन्त जीवन दिउन?”


हामरा प्रभु येशू ख्रीष्ट आफइ रे परमेश्वर हामरा पिता जइले हामलाइ प्रेम अद्दाहन रे जइले आफना अनुग्रह बठेइ अनन्तको उत्साह रे पक्‍का आसा दिन्यासित हाम प्रार्थना अददाउ।


स्वर्गदुतको उद्देश्य कि हो पइ? तिनन परमेश्वरका सेवक मान्तर हुन। परमेश्वरले तिननलाइ मुक्ति पाउन्या मान्सनको हेरचाह अददाइ निउति पठाउनाहान।


Swiv nou:

Piblisite


Piblisite