Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




तितस 3:5 - डोटेली नयाँ करार

5 उनले हामलाइ हामरा पापका दण्ड बठेइ बचायो, हाम आफइले अर्या धार्मिकताका काम बठेइ होइन तर उन दयालु भया हुनाले, उनले हामलाइ पबित्र आत्मा दिइबर बचायो, जइले हामरा पाप धोयो, एक नयाँ जीवन दियो रे ब्यबहार अद्द्या नयाँ तरिका दियो।

Gade chapit la Kopi

डोटेलि

5 तबइ हामु आफुइले धार्मिकतामि अर्‍या कामबटहइ हइन्‌, तर उनराइ दयाबटहइ हामुलाइ मुक्‍ति दियो। पबित्‍तर आत्‍माका सक्‍तिबटहइ हामरो पाप पखालिबर नयाँ जन्‍म रे नयाँ जिबन सुरु भयो।

Gade chapit la Kopi




तितस 3:5
46 Referans Kwoze  

जइले हामलाइ बचाया छ रे पबित्र जीवन बिताउनाइ बोलाया छ। हामले अर्या असल कामले उनले हामलाइ बोलाया होइन, तर उनरो योजना रे अनुग्रहका लाग्दा हो। यो अनुग्रह उनले येशू ख्रीष्ट बठेइ संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ दिया हो।


पइल्ली तमनमि हइ कोइ यिसाइ थ्या, तर तमरा पाप धोइया रे पबित्र अरिया प्रभु येशू ख्रीष्टका नाउँमि रे हामरा परमेश्वरका आत्मा बठेइ धर्मि ठहरिया।


पुराना समयमि तिनरो मुक्ति अइल हामरो मुक्तिको उदाहरण हो, जब हामले बप्तिस्मा लिनाउ। हामले बप्तिस्मा लिन्या पानिले हामरो शरीर बठेइ फोहोर हटाउनइन, तर यो संकेत हो कि हामले परमेश्वर बठेइ माफि माग्याछौ, ताकि हामरो मन आब बिचलित जन होउ। हाम क्षमा पाउन सक्दाउ क्याकि येशू ख्रीष्ट मर्या बठेइ जिउना हुन्या हुन,


हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्‍कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।


यइ संसारका मान्सन जसा जन हो, तर परमेश्वरले तमनलाइ तमरो सोच्च्या तरिका बदलिबर तमनलाइ नयाँ मान्समि बदल्ल दिय। तब तमनले परमेश्वरको असल, ग्रहणयोग्य रे सिद्द इच्छा कि हो, त्यो बुज्जया हौ।


तर परमेश्वर भौत दयालु छन, उनले आफ्ना महान प्रेम बठेइ हामलाइ प्रेम अर्यो।


ताकि उनले मण्डलिलाइ पबित्र बनाया होउन। उनले मण्डलिलाइ परमेश्वरको बचन रे बप्तिस्माका पानिले धोइबर सुद्द बनाया हो।


यो असल काम अर्या आधारमी होइन तर अनुग्रह बठेइ परमेश्वरले तिननलाइ छान्या हो। यदि यइ काम बठेइ हो भण्या अनुग्रह आब अनुग्रह रयइन।


तबइकिलाइ साहससित परमेश्वरको अगाडी जा, जो अनुग्रहले भरिया छन। ताँ खाँचो पड्या बेला हामले दया रे अनुग्रह पाउन्या हु।


रे परमेश्वरले अइल तमनलाइ नयाँ मान्स बनाया छ, उनले तमनलाइ आफ जसाइ बनाउन्ना छन ताकि तमन उनलाइ साचो किसिमले जण्न सक।


हाम यहुदि बिश्वासिन जाण्नाउ कि मोशाको कानुन पालन अद्दया एक मान्स परमेश्वरका नजरमि धर्मि ठहरिनइन, तर येशू ख्रीष्टमी बिश्वास बठेइ धर्मि ठहरिन्छ। तबइकिलाइ हामले लगइ येशू ख्रीष्टमी बिश्वास अर्या, ताकि हाम मोशाको कानुन पालन अरिबर होइन तर ख्रीष्टमी बिश्वास अर्या हुनाले बिश्वास बठेइ धर्मि ठहरिन सकौ। क्याकि कोइलगइ कानुन पालन अरिबर परमेश्वरका नजरमि धर्मि ठहरिन सक्दइन।


तबइकिलाइ कानुन पालन अर्या हुनाले कोइ मान्सन परमेश्वरसित धर्मि बनाइन्या आथिन, क्याकि मोशाको कानुनले हामलाइ धेकाउन्छ कि हाम पापी छु।


एक बेर तमन परमेश्वरका प्रजा थ्यानु, तर आब तमन परमेश्वरका प्रजा भयाछौ। एक बेर तमनले परमेश्वरको कृपा पाया थ्यानु तर आब तमन यइलाइ जाणन्छौ, क्याकि उनले पइल्ली तमनलाइ आफ्नो कृपा धेकायाछ।


आब परमेश्वरलाइ तमरो सोच्या तरिका बदल्ल दिय।


तबइकिलाइ हाम जणनाउ कि मोशाको कानुन पालना अरिबर होइन तर येशू ख्रीष्टमी बिश्वास बठेइ मान्तर हाम परमेश्वरसित धर्मि बनाइया छौ।


तिनन जन्मना हइ पइल्ली अथवा केइ निको अथवा ननिको काम अद्दा हइ पइल्ली, परमेश्वरले रिबेकालाइ भण्यो कि जेठाले कान्छाको सेवा अद्द्या हो। यो तिननले अर्या काम अन्सार भया होइन तर परमेश्वरले आफनो इच्छा अन्सार इसो अददाहान भणबर धेकाउनाइलाइ उनले इसो भण्यो।


हामरा परमेश्वरको कोमल कृपाका लाग्दा यो हुन्या हो, जसेरि सुर्यले हामलाइ उज्यालो दिनाइ चमकिन्छ, तसेरि ख्रीष्ट लगइ स्वर्ग बठेइ हामरा वाँ आउन्याहुन।


उनले हामरा पुर्खासित अर्याको आफ्नो बाचा याद अर्या छ रे आफना सेवक, इस्राएल देशका मान्सनलाइ सहयोग अद्दाइ आया छन।


उनरो डर माण्न्या मान्सनमि उनरो दया पुस्ता पुस्ता सम्म रइरन्या हो।


हामले तसो ब्यबहार आर्यालगइ, हामरा मुक्तिदाता परमेश्वरले हामलाइ आफनो दया रे प्रेम धेकायो।


हामले भणनुको अर्थ यो हो कि तिन गैर-यहुदि मान्सनले आफइलाइ परमेश्वरसित धर्मि बनाउन्या कोशिस अरेइन, तर तिनन आफ्नो बिश्वास बठेइ परमेश्वरसित धर्मि ठहरिया।


तबइकिलाइ परमेश्वरले तइ मान्सलाइ छान्या हुन जइलाइ उनले दया धेकाउन्या निर्णय अर्यो, उनरो छनोट मान्सनले अद्द खोज्या काम अथवा इच्छामि भर पड्डइन।


तर जइले परमेश्वरको कृपा पाउनाइ काम अद्दइन तर पापीलाइ धर्मि ठहराउन्या परमेश्वरमि भरोसा राखन्छ, तसा मान्सन उनरो बिश्वासका लाग्दा धार्मि ठहरिनाहान।


उनले हामरा पुर्खालाइ कृपा धेकाउनाइलाइ, रे आफ्नो पबित्र करार याद अद्दाइलाइ,


तिननलाइ आजी फिर्ता ल्याउन्या केइ तरिका आथिन, क्याकि आजी तिनन आफइले परमेश्वरका चेलोलाइ क्रुसमि टाँग्दाहान रे उनलाइ लाजमि पड्डाहान, रे और मान्सनले ख्रीष्टलाइ तुच्छ माण्नाहान।


“साँच्चि, तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनाइलाइ म तमनलाइ पानिले बप्तिस्मा दिन्नाछु तर म पछा आउन्या म भण्ना महान छन, जइका जुताका ताना खोलल्या लायको म आथिन। उनले तमनलाइ पबित्र आत्मा रे आगाले बप्तिस्मा दिन्या हुन।


यइ आसामि कि मेरा आफनाइ यहुदि मान्सनलाइ डाहि बनाउन सकु, ताकि तिननमि हइ कसइलाइ बचाउन सकु।


उनले आफ्नो रगत बठेइ हामरो हृदय पबित्र बनायो, ताकि हाम था पाउन सकौ कि हाम आब दोषि आथिन। उनले हामलाइ पबित्र बनाया छ भणि धेकाउनाइ हामरो शरीरलाइ पानिले धोयो। तबइकिलाइ मेरा बिश्वासि भाइन हो, आफना पुरा हृदय रे बलियो बिश्वाससित परमेश्वर काँ वाँ जाऔ।


Swiv nou:

Piblisite


Piblisite