तितस 3:2 - डोटेली नयाँ करार2 तिननले कसइको बदनाम जन अरुन, औरसित सान्तिमि बसुन, नम्र होउन रे सब मान्सनसित भद्रताको ब्यबहार अरुन। Gade chapit laडोटेलि2 तिनुले कसइको लइ बिरोद जनअरुन, झइ-झगडाबटहइ अलग बसुन, तर सप्पइ मान्ससित नम्रताको ब्यबहार अरुन्। Gade chapit la |
बिश्वासि भाइन हो, एक-अर्खाका बिरोधमी खराब कुरणी जन अर। जइले आफना बिश्वासि भाइको बिरोधमी बोलन्छ, अथवा आफना बिश्वासि भाइलाइ दोस लाउछ, त्यो कानुनको बिरोधमी बोलन्छ, रे तइले कानुनलाइ दोस लाउछ। तर यदि तमनले कानुनलाइ दोस लाउन्छौ भण्या, तमन कानुन पालन अद्दया होइन, तर कानुनको न्यायकर्ता भया जसेरि दोस लाउन्छौ।