Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




तितस 2:10 - डोटेली नयाँ करार

10 तिननले चोरी जन अरुन, तर यो साबित अरुन कि तिनन सदाइ बिश्वासयोग्य छन, ताकि मान्सनले तिनरो असल व्यवहारमि धयान देउन। रे तिननले अद्द्या हरेक कुरणीले मान्सनलाइ हामरा मुक्तिदाता परमेश्वरका बारेमि सन्देश सुणन्या बनाउन।

Gade chapit la Kopi

डोटेलि

10 तिनुले नचोरुन्‌ तर सप्‍पइ कुरामि बिस्‍वासयोग्‍य हउन्‌। यसेरि तिनुले अर्‍या सप्‍पइ कामबटहइ मुक्‍तिदाता परमेस्‍वरका बारेमि सिकाया कुराको आदर हउ।

Gade chapit la Kopi




तितस 2:10
29 Referans Kwoze  

यिसेरी तमरो ज्योति मान्सनका अगाडी चम्कउ, रे तिननले तमरा निका काम धेकुन, रे स्वर्गमि हुन्या तमरा पिताको महिमा अरुन्।”


परमेश्वरमि बिश्वास नअद्द्या मान्सन तमनका वलतिर पलतिर हुनाहान रे तमनले गलत अददाछौ भणन सक्दाहान। इसो असल जीवन बिता कि तिननले तमनले अद्द्या असल काम धेक्द्या हुन रे ख्रीष्टको फर्कि आउने दिनमि परमेश्वरलाइ महिमा दिन्या हुन।


म तमलाइ यो भणउ, कि यदि कसइले आफ्ना बिचार बठेइ केइ थपन्छ रे ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अद्दाइन्न भण्या, उ परमेश्वरसितको संगतिमि हुनइन। जो ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अरन्छ भण्या, उ परमेश्वर रे उनरो चेलो येशू ख्रीष्ट सितको संगतिमि हुन्छ।


तबइकिलाइ मइले प्रभुको सेवा अर्या हुनाले म झेलमि छु तमनलाइ बिन्ति अद्दउ, कि परमेश्वरले तमनलाइ आफ्नो सन्तान हुनाइलाइ बोलाया त्यो बोलावट अनसार आफ्नो जीवन बिता।


तर यो बिनम्र रे आदरपुर्ण तरिकाले अर। सदाइ जी ठीक छ त्यइ अर। तब यदि मान्सनले तमरो बिरुद्दमि खराब कुरणी अददाहान भण्या, तिनन लाजमि पड्डया हुन जब तिननले तमरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा तमरो असल ब्यबहार धेक्दाहान।


रे आब ठीक बेलामि, परमेश्वरले मान्सनलाइ मेरा प्रचार बठेइ यो सुसमाचार प्रकट अर्याछ। परमेश्वर हामरा मुक्तिदाताले यो जिम्मा मलाइ दियो, यो काम उनकिलाइ अददाइलाइ आज्ञा दिया छन।


यदि कसइले झुटा शिक्षा सिकाउछ रे हामरा प्रभु येशू ख्रीष्टले दियाको सत्य शिक्षामि रे परमेश्वरलाइ आदर दिन्या आदेससित सहमत हुनाइन्न भण्या,


सब बिश्वासिन जो दास छन, तिननले आफ्नो मालिकलाइ सब प्रकारले आदर अददु पणन्छ, ताकि और मान्सनले परमेश्वरलाइ रे हामरा शिक्षालाइ बदनाम जन अरुन।


तइ बाहेक यो जरुरी छ कि भण्डारे तइका मालिकले दिया काम अददाइ साच्ची बिश्वासयोग्य हुनु पणन्छ।


जो थोक्काइ चिजमि इमानदार हुन्छ, त्यो बड्ता चिजमि लगइ इमानदार हुन्छ, रे जो थोक्काइ चिजमि बेइमान हुन्छ, त्यो बड्ताइ चिजमि लगइ बेइमान हुन्छ।


रे एक बिश्वासि रे बुद्दिमान नौकर यइ जसो छ: जइलाइ तइको मालिकले और नौकरलाइ निगरानि अद्दाइलाइ राख्यो। उइले नौकरलाइ ठीक बेलामि खानाइ दिनाइलाइ भणन्छ रे उ लामा यात्राकीलाइ जान्छ।


कोइलगइ मण्डलिको अगुवा जइले आफ्नो काम निक्केरि अरन्छ, तइलाइ उचित आदर रे पर्याप्त पैसा पाउन्या सम्जीनु पणन्छ, बिसेस अरि तिनन जइले परमेश्वरको सन्देश सिकाउनाइ रे प्रचार अद्दाइ कडा मेहनत अद्दाहान।


म, पावल यो चिठ्ठी लेख्दाछु। म परमेश्वर हमरा मुक्तिदाता रे येशू ख्रीष्टको अधिकार बठेइ येशू ख्रीष्टकी निउति छान्या शिष्या हु जइमि हाम आसा राख्दाउ।


अन्तमी बिश्वासि भाइन हो, जी सत्य छ, जी आदरणीय छ, जी धर्मि छ, जी सुद्द छ, जी सुन्दर छ, जी प्रसंसा अद्द्या योग्यको छ, जी असल छ, रे कसइमी मान्सन बठेइ आदर पाउन्या स्वभाव छ भण्या यिसा कुरणीमि मन ला।


जी भया लगइ तमरो जीवनको चाल ख्रीष्टका सुसमाचारको योग्य होस। म तमरा वाँ आइबर तमलाइ भेटु वाँ नभेटु, म तमरा बारेमि यो कुरणी सुण्न चाहानउ कि तमन एकमान्तरइ उदेश्यमि बलियो भइबर कल्लिया छौ, रे सुसमाचारमि आधारित बिश्वासकी निउति संगै मिलिबर मेहेनत अरउ,


तइले गरीबको ख्याल राखिबर यो भण्या थेइन, क्याकि त्यो चोर थ्यो, रे पैसाको थैलो तसइले राखन्थ्यो, रे ताँ बठेइ चोद्द्या अरन्थ्यो।


रे म मेरो मुक्तिदाता परमेश्वरमि रमाहट अद्दउ।


रे बालक बुद्दिले भरिबर बड्डाइ रे बलियो भयो। उनले इस्राएल देशका मान्सनलाइ प्रचार नअरनज्या सम्म उन एकान्त ठाउँमि बस्या।


हामले तसो ब्यबहार आर्यालगइ, हामरा मुक्तिदाता परमेश्वरले हामलाइ आफनो दया रे प्रेम धेकायो।


Swiv nou:

Piblisite


Piblisite