Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




तितस 1:3 - डोटेली नयाँ करार

3 रे आब ठीक बेलामि, परमेश्वरले मान्सनलाइ मेरा प्रचार बठेइ यो सुसमाचार प्रकट अर्याछ। परमेश्वर हामरा मुक्तिदाताले यो जिम्मा मलाइ दियो, यो काम उनकिलाइ अददाइलाइ आज्ञा दिया छन।

Gade chapit la Kopi

डोटेलि

3 पइ ठिक समयमि उनुले आफनो बचन धेकायो। जो बचन सुनाउनाइलाइ हामुलाइ मुक्‍ति दिन्‍या परमेस्‍वरका आग्‍याबटहइ मुलाइ जिम्‍मा दियाछन्।

Gade chapit la Kopi




तितस 1:3
39 Referans Kwoze  

यो शिक्षा अदभूत परमेश्वरका महिमाको बारेमि सुसमाचारमि आधारित छ, परमेश्वरले त्यो सुसमाचार औरलाइ भण्नाइ मलाइ दिया छ।


म, पावल यो चिठ्ठी लेख्दाछु। म परमेश्वर हमरा मुक्तिदाता रे येशू ख्रीष्टको अधिकार बठेइ येशू ख्रीष्टकी निउति छान्या शिष्या हु जइमि हाम आसा राख्दाउ।


तिननले चोरी जन अरुन, तर यो साबित अरुन कि तिनन सदाइ बिश्वासयोग्य छन, ताकि मान्सनले तिनरो असल व्यवहारमि धयान देउन। रे तिननले अद्द्या हरेक कुरणीले मान्सनलाइ हामरा मुक्तिदाता परमेश्वरका बारेमि सन्देश सुणन्या बनाउन।


हाम इसो ब्यबहार अददाउ जब हाम तइ अदभूत दिनको प्रतिक्षा अद्दाउ जइको हामले आसा अर्या छु: त्यो दिन जब येशू ख्रीष्ट, जो हमरा महान परमेश्वर रे मुक्तिदाता हुन आफ्नो पुरा महिमासित संसारमी फर्कि आउन्याहुन।


हामरा बिश्वासकी निउति हाम संघर्ष रे कडा मेहनत अददाउ क्याकि हाम जिबित परमेश्वरमि आसा राख्दाउ, जो सब मान्सनका मुक्तिदाता हुन, रे बिसेस अरिबर तिननकिलाइ जइले उनमी बिश्वास अददाहान।


यिसा प्रार्थना ठीक हुन, रे परमेश्वर हामरा मुक्तिदातालाइ ग्रहणयोग्य छन।


परमेश्वरले हामलाइ योग्य ठानिबर सुसमाचार हामरा जिम्मामि सुम्पिराइछ। तबइकिलाइ हाम मान्सनलाइ होइन, तर हामरो हृदय जाँच्या परमेश्वरलाइ भौत खुशी पाड्डाइ उपदेस दिनाउ।


तमन ख्रीष्टका बिश्वासमि अटल रे स्थिर हुनु पणन्छ, जसो एक घरको जग पखानमि बनाया हुन्छ, रे सुसमाचारमि बिश्वास अर्या हुनाले अइल तमनसित भया आसा जन छाड्ड। यो सुसमाचार संसारमी भया सब मान्सनलाइ प्रचार अरिया हो, रे म, पावल यो सुसमाचार प्रचार अद्य सेवक बन्या हु।


यो सुसमाचार तमरा वाँ आया छ रे सारा संसारमी फइलिरइछ रे यइले भौत मान्सनको जीवन बदेलिबर फलदाइ होइरइछ। जसेरि परमेश्वरको अचम्मको अनुग्रहका बारेमि सत्य सुसमाचार तमनले सुण्या रे बुज्या दिन बठेइ यइले तमरो जीवन बदलिया छ।


रे ख्रीष्ट आइबर तमन गैर-यहुदि मान्सन जो परमेश्वर बठेइ टाडा थ्या, रे तमन यहुदि मान्सन जो परमेश्वरका नजिक थ्या, दुएइलाइ मिलापको सुसमाचार सुणायो।


तर जब ठीक समय आयो तब परमेश्वरले आफना चेलोलाइ यइ संसारमी पठायो, उनलाइ एक स्वानिले जन्म दियो, रे उन यहुदि मान्सका रुपमि जनम्या रे मोशाको कानुन पालन अर्यो।


यदि मइले आफ्नो इच्छाले यो काम अर्या भण्या, मइले इनाम पाउन्या हु। तर यदि मइले आफना इच्छाले अर्या होइन रे परमेश्वरले मलाइ दिया जिम्माका लाग्दा अर्या भण्या मइले केइ इनाम पाउन्या आसा अद्द सक्दइन।


याँ सम्मकि सम्राटका महलमिका चौकीदार सिपाइ रे बाकि जम्माइ मान्सनलाइ यो था भया छ, कि मइले ख्रीष्टको सेवा अर्या हुनाले झेलमि छु।


तर आब अनन्तका परमेश्वरको आज्ञा अन्सार अगमबक्ताले लेख्या कुरणी बठेइ धेकाइया रे जनाइया छ, ताकि सब जातिले बिश्वास अरुन रे आज्ञापालन अरुन:


पबित्र आत्मा बठेइ मलाइ दिया सक्ति बठेइ मइले सक्तिशाली चिन्ह रे अचम्मका काम अर्याथ्या। तबइकिलाइ म जाँ लगइ यरुशलेम सहर बठेइ इल्लुरिकन क्षेत्र गया, मइले येशू ख्रीष्टका बारेमि तिन ठाउका मान्सनलाइ सुसमाचार प्रचार अरिराइछु।


क्याकि हाम निर्बल हुनज्या ख्रीष्ट दुष्ट मान्सनकिलाइ तोकिया समयमि मर्या।


उनले एकइ मान्स बठेइ धर्तीमि बस्या सब मान्सनको हरेक जाति बनायो, रे तिननलाइ धरति भरि बस्स दियो। तिननले बाच्या समय रे बस्या ठाउँ पइल्ली बठेइ तोक्दियो।


तमन त्यो सन्देश जाणन्छौ, जो परमेश्वरले हाम अर्थात्‌ इस्राएल देशका मान्सनलाइ पठायो। उनले सान्तिका बारेमि सुसमाचार सुणायो, जो येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ मिलन्छ। उन मान्तर सब मान्सनका प्रभु हुन।


रे म मेरो मुक्तिदाता परमेश्वरमि रमाहट अद्दउ।


पइ येशूले शिष्यालाइ भण्यो, “सारा संसारमी जा रे हरेक मान्सलाइ सुसमाचार प्रचार अर।”


रे संसारका सब जातिमी, तम रे और जइले मलाइ बिश्वास अददाहान, तिननले संसारको अन्त हुनाहइ पइल्ली सब मान्सलाइ सुसमाचार सुणाउनु पड्डया हो।


तबइकिलाइ बादलमि बस्स्याले आफनी आसिले काट्ट सुरु अर्यो रे उइले पुराइ पृथ्बीमि बालि कटनी अर्यो।


त्यो योजना यो हो: ठीक समयमि उनले अग्गास रे पृथ्बीमि भया सब कुरणी ख्रीष्टका अधिनमी ल्याउन्या हुन।


येशूले भण्यो, “आब समय पुरा भया छ रे परमेश्वरको राज्य नजिक आइरइछ। आब पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे सुसमाचारमि बिश्वास अर।”


आब उनलाइ, जइले तमनलाइ प्रचार अर्या येशू ख्रीष्टका बारेमिको सुसमाचार अनसार बिश्वासमि बलियो बनाउन सक्दाहान, तइ रहस्यको प्रकाश अनसार, जो युग-युग बठेइ गोप्य रइरइथ्यो,


तर प्रभु मेरा पक्षमि थ्या, रे उनले मलाइ बल दियो, ताकि मइले येशू ख्रीष्टका बारेमि सुसमाचार निक्केरि प्रचार अद्द सकु ताकि तिन सब गैर-यहुदि मान्सन जो अदालतमि थ्या, तिनन सबले यो सुण्न सकुन। भोकाया सिंहका मुख बठेइ बच्या जसेरि उनले मलाइ मृत्यु बठेइ बचायो।


Swiv nou:

Piblisite


Piblisite