तितस 1:2 - डोटेली नयाँ करार2 परिणाम स्वरुप तिनन परमेश्वरसित अनन्त जीवनको आसा अददाहान क्याकि परमेश्वर, जइले कभइ झुटि बोल्लाइन्न, उनले संसारको सृष्टि अददाहइ पइल्ली बाचा अर्याछ कि उनरा मान्सन सदाइकिलाइ बाच्या हुन। Gade chapit laडोटेलि2 तइ बिस्वास रे ग्यानले कभइ नमद्दया जिबनको आसा दिन्छ। रे कभइ झुटि नबोल्या परमेस्वरले सिरिस्टि हुनभुन्ना अगाडिबटहइ हामुलाइ यो जिबन दिनउ भुनिबर प्रतिग्या अर्या थ्यो। Gade chapit la |
तुइले धेक्या तइ राक्षस एक समय जिउनो थ्यो, तर आब जिउनो आथिन, यो अतल कुण्ड बठेइ त्यो बाइर आउन्यावालो छ, रे परमेश्वरले तइलाइ पूरारुपमी नास अद्द्या हुन। संसारमी बस्स्या तिन मान्सन जइका नाउँ परमेश्वरले संसारको सृष्टि हुनाहइ पइल्ली तइ किताबमी लेख्या आथिन जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। तिनन सब तइ राक्षसलाइ धेकिबर अचम्म पड्डया हुन। यो एक बेर जिउनो थ्यो आब यो बच्या आथिन, तर आजी यो फिर्ता आउन्या हो।”