तितस 1:16 - डोटेली नयाँ करार16 यिन झुटा शिक्षकले भण्नाहान कि हाम परमेश्वरलाइ पछयाण्नाउ तर तिननले आफ्ना ब्यबहार बठेइ निक्केरि धेकाउनाहान कि तिननले परमेश्वरलाइ पछेणनाइन्न क्याकि परमेश्वरले यिन मान्सनलाइ घृणा अददाहान रे यिन मान्सन आज्ञापालन अद्दाइन्न रे तिननले केइ निका काम अद्द सक्दाइन्न। Gade chapit laडोटेलि16 तिनुले परमेस्वरलाइ चिन्या छु भुनिबर दाबि त अद्दाछन्, तर तिनरा कामले भन्या परमेस्वरलाइ इन्कार अद्दछ भनि धेकाउछ तिनु घिनलाग्दा रे अनाग्याकारि हुनाछन्, रे केइ निका कामकि निउति योग्यका लइ हुनाइन्। Gade chapit la |
म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।
हाम यो लगइ जाण्नाउ कि मोशाको कानुन परमेश्वरको नजरमि ठीक काम अद्द्या मान्सनकि निउति दिया होइन तर तिननकिलाइ हो, जइले परमेश्वरको कानुनको बेवास्ता अरन्छ रे यइलाइ माण्नइन, जइले परमेश्वरको आराधना अद्दइन रे जइले लगातार पाप अरन्छ, जो भ्रष्ट छ, जइले परमेश्वरको आदर अद्दइन, जइले आफ्ना इजा-बा रे और मान्सनलाइ मारन्छ,
क्याकि हाम लगइ बिश्वासि हुनाहइ पइल्ली मुर्ख, परमेश्वरको आज्ञा नमाणन्या, रे मान्सनले हामलाइ धोकामी पाड्या थ्यो, रे हरेक किसिमका दुष्ट काम अद्द्या इच्छाले नियंत्रित अर्या हुनाले, हाम नौकर जसाइथ्या, हाम यिसो अददु निको माणन्थ्या, रे हामले आफ्नो जीवन दुष्ट काममी रे औरकि रिस माणिबर बिताया, हरेकले हामलाइ घृणा अरन्थ्या रे हाम तिननलाइ घृणा अरन्थ्या।