Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 9:6 - डोटेली नयाँ करार

6 तर म भणनइन कि परमेश्वर आफ्नो बाचा पुरा अददाइ असफल भया छन। क्याकि इस्राएलका सब बंस साच्ची परमेश्वरका मान्सन होइन।

Gade chapit la Kopi




रोमी 9:6
14 Referans Kwoze  

यिन आज्ञापालन अद्द्या सब मान्सन प्रति परमेश्वर दयालु होउन, रे तिनन सान्ति पाउन सकुन। तिनन परमेश्वर बठेइ छानिया इस्राएल देशका मान्सन हुन।


यदि यहुदि मान्सन परमेश्वरकीलाइ बिश्वासयोग्य भयइन भण्या, कि भयो रे? यइको अर्थ हो कि परमेश्वरले तिनकीलाइ आफ्ना बाचा पुरा अद्द बिश्वासयोग्य हुन्या होइन।


येशूले नथानेललाइ आफना वाँ आउन्नारया धेकिबर तइका बारेमि भण्यो, “हेर एक जानो पक्‍का इस्राएल देशका मान्स, जइमि केइ छल आथिन।”


अग्गास रे धर्ति सकीबर जान्या हो, सदाइका निउति रन्या होइन पइ मइले जो बचन भणिराइछु त्यो सदाइकि निउति रन्या हो।


याँ सम्मकि यदि हाम ख्रीष्टसित बिश्वासयोग्य नभया लगइ उन बिश्वासयोग्य होइरन्या हुन, क्याकि उनले सदाइ आफनो चिरित्र अन्सार काम अद्दु पणन्छ।


रे तमन जाणन्छौ कि पबित्र सास्त्र बदल्लु सक्दाहान। तबइकिलाइ यदि परमेश्वरको मान्सका अगुवान भणिया छन भण्या,


तिनन म जसाइ इस्राएल देशका मान्सन हुन, तिनन परमेश्वरका धर्म सन्तान हुनाइलाइ छान्या हुन। परमेश्वरले तिननलाइ आफ्नो महिमा धेकायो। उनले तिननसित आफ्नो करार बाद्यो रे तिननलाइ आफ्नो कानुन दियो। तिननलाइ उनरो आराधना अद्दया रे उनरो अदभूत प्रतिज्ञा पाउन्या अबसर थ्यो।


क्याकि हाम परमेश्वरका आत्मामी आराधना अद्द्या, रे येशू ख्रीष्टमी घमण्ड अद्द्या रे मानब प्रयासमी भरोसा नराख्द्या मान्स हौ, जो साच्ची परमेश्वरका मान्सन हुन।


Swiv nou:

Piblisite


Piblisite