Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 9:4 - डोटेली नयाँ करार

4 तिनन म जसाइ इस्राएल देशका मान्सन हुन, तिनन परमेश्वरका धर्म सन्तान हुनाइलाइ छान्या हुन। परमेश्वरले तिननलाइ आफ्नो महिमा धेकायो। उनले तिननसित आफ्नो करार बाद्यो रे तिननलाइ आफ्नो कानुन दियो। तिननलाइ उनरो आराधना अद्दया रे उनरो अदभूत प्रतिज्ञा पाउन्या अबसर थ्यो।

Gade chapit la Kopi




रोमी 9:4
61 Referans Kwoze  

याद अर, तमनले तइ बेला ख्रीष्टलाइ चिन्या थ्यानु रे तमन परमेश्वरका छान्या मान्सन इस्राएल देशका रुपमि उनरा थ्यानु, रे परमेश्वरले यहुदि मान्सनलाइ प्रतिज्ञा अर्या असल कुरणीमि लगइ तमन सहभागी भयानु, रे तमन बिना आसा रे संसारमी बिना परमेश्वर बसन्थ्या।


तर म भणनइन कि परमेश्वर आफ्नो बाचा पुरा अददाइ असफल भया छन। क्याकि इस्राएलका सब बंस साच्ची परमेश्वरका मान्सन होइन।


क्याकि प्रतिज्ञा तमरा निउति, तमरा सन्तानकि निउति रे दुर-दुर रया सबका निउति हो, हरेक जइलाइ प्रभु हामरा परमेश्वरले बोलाउनाहान।”


पुरानो करारमी आराधना सम्बन्धि कानुन थ्या, रे मान्सनले बनाया आराधनाकि निउति एक पाल लगइ थ्यो।


क्याकि भण्या आजी डरमि पड्डाइलाइ दासत्वको आत्मा तमनले पाया आथिनु, तर परमेश्वरको आत्माले हामलाइ परमेश्वरका सन्तान बनाउनाहान। तबइकिलाइ जब हाम परमेश्वरलाइ “बा” भणि बोलाउनाउ,


क्याकि मोशाको कानुन मोशा बठेइ दिइयो, तर हामले येशू ख्रीष्ट बठेइ परमेश्वरको अनुग्रह रे सत्यता पाइराइछौ।


क्याकि तिनन बाहिरि जीवनका नियममि मान्तर आधारित छन, अथवा खान्या, पिउन्या रे बिभिन्न बिधिका इसनान। परमेश्वरले मान्सनसित नयाँ करार बाद्या पछा मान्तर यो पुरा हुनु आवश्यक थ्यो।


पाल भितर पर्दा पछाडिको दोसरो कोठालाइ महापबित्र स्थान भणिन्थ्यो।


येशूले नथानेललाइ आफना वाँ आउन्नारया धेकिबर तइका बारेमि भण्यो, “हेर एक जानो पक्‍का इस्राएल देशका मान्स, जइमि केइ छल आथिन।”


“अर्खो काहानि सुण: कोइ एक जाना जमिनदार थ्या जइले आफ्नो खेतमी अंगुर लाइबर तइका वलतिर पलतिर ढुङ्गाको बाड लायो, रे अंगुरको रस निकाल्लाइ जमिनमी खडडो खण्यो। जंगली जनाबर बठेइ खेति बचाउनाइ एक परो बनाइबर अदिया बनाउन्यावाला खेतालालाइ कमाउनाइ दियो, रे आफ लामो यात्रामि गया।


हो, यहुदि मान्सन हुनु भौत फाइदा छ। सबहइ महत्वपूर्ण यो हो कि परमेश्वरको बचन यहुदिनलाइ सुम्पिया हो।


कि तिनन हिब्रु हुन? म लगइ हु। कि तिनन अब्राहामका सन्तान हुन? म लगइ हु। कि तिनन इस्राएल देशका मान्सन हुन? म लगइ हु।


तसेरि परमेश्वरले अब्राहामसित करार अर्यो, “तेरा एक बंस बठेइ सब मान्सनले आशिस पाउन्या हुन।” पबित्र सास्त्रमि यिसो लेखिया आथिन, तर “तमरा बंशलाइ” लेखिया छ यइको अर्थ एक जाना मान्सको बारेमि मान्तर भणन्छ, जो ख्रीष्ट हुन।


सुनको सन्दुकका टुप्पामि करुब भणिन्या दुइ पखेटाका मुर्ति थ्या, जो यइ कुरणीको संकेत थ्यो कि परमेश्वर ताँ छन। तिनरा खुल्ला पखेटाले सन्दुकको मल्तिरको भागलाइ ढाक्न्छ जइमि रगत छर्किन्थ्यो ताकि मान्सनका पाप क्षमा होउन। तर हाम यिन सब कुरणीको अइल ब्याख्या अद्द सक्दाइन।


यिसेरी तिननले तिन सब चिज तइ पालको दुइ कोठामी तयार पाण्यो। रे यहुदि पुजारि प्रत्येक दिन आफ्ना रीतीतिथि अददाइ पइलो कोठामी जान्या अरनथ्या।


Swiv nou:

Piblisite


Piblisite