Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 9:33 - डोटेली नयाँ करार

33 जसेरि पबित्र सास्त्रमि लेखियाछ, “हेर, यरुशलेम सहरमि एक ढुङो राख्दउ, जइमि मान्सनलाइ ठेस लागन्छ, एक पखान, जइले मान्सनलाइ लोटाउछ, तर उनमी भरोसा राख्द्या कोइ सर्ममि पडिन्या आथिन।”

Gade chapit la Kopi




रोमी 9:33
19 Referans Kwoze  

यशैया अगमबक्ताले ख्रीष्टका बारेमि पबित्र सास्त्रमि लेख्यो, “उनमी भरोसा राख्द्या कोइ निरास हुन्या आथिन।”


आसाले हामलाइ निरास अराउनइन, क्याकि परमेश्वरले हामलाइ दिया पबित्र आत्मा बठेइ परमेश्वरको प्रेम हामरा हृदय भरिया छ।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, लगातार ख्रीष्टमी एक होइरउ, ताकि उन आजी आउन्या बेला हाममि हिम्मत होउ, रे उनरा आगमनमी उनरा अगाडी हामलाइ शर्माउनु जन पणउ।


मेरो उत्कट इच्छा रे आसा यो हो कि म लाजमि पड्या आथिन। तर पइल्ली मइले साहससित ख्रीष्टका बारेमि प्रचार अर्या जसोइ प्रचार अद्द सक्द्या हु। म बाचु अथवा मरु, म मेरो सारा अस्तित्वले ख्रीष्टलाइ लगातार आदर दिन्या हु।


तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्‍का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।


यइ ढुङगामि जो लोटन्छ चुरा-चुरा हुन्या हो तर जैमि त्यो ढुङो लोटन्छ येइले तइ चेप्दया हो।”


येशूले तिनलाइ भण्यो, “कि तमनले कभइ पबित्र सास्त्र पढयानु? ‘ढुङालाइ घर बनाउन्याले रद्द अर्यो तेइ ढुङो घरको कुनाको सीर ढुङो भयो। यो परमप्रभु बठेइ आया हो, तर हामरा दृष्टिमि यो रहस्यमय छ।’”


बिश्वासि भाइन हो, मेरो आफ्नो हृदयको इच्छा रे यहुदि, मेरा आफ्ना मान्सनकि निउति परमेश्वरमि मेरो प्रार्थना यइ छ, कि परमेश्वरले तिननलाइ बचाया होउ।


भाइन हो, यदि मइले मान्सनको खतना हुनु पणन्छ भणबर प्रचार अर्या भयाले मइले दुःख भोग्दु पड्डया थेइन, यदि मइले क्रुसका बारेमि प्रचार अददुका सट्टामी खतनाका बारेमि प्रचार अर्या भयले, ताँ यहुदि मान्सनलाइ मइले अपमान अद्द्या थेइन।


Swiv nou:

Piblisite


Piblisite