17 क्याकि पबित्र सास्त्रमि परमेश्वरले मिश्र देशका राजालाइ भण्यो, “म मेरो सक्ति तुमि धेकाउँ, रे यो संसारका सब मान्सनमि मेरा नाउँको प्रचार अरिजाउ भण्न्या उइले मइले तुलाइ राजा बनाया थ्या।”
मइले तमरो नाउँ यिनमि प्रकट अर्या, रे तमरो नाउँ यिनमि प्रकट अरीरन्या हुँ, ताकि जइ प्रेमले तमले मलाइ प्रेम अर्या, त्यो तिननमि रइजाउ, रे म तिननमि रउ।”
तर पबित्र सास्त्रले धेकाउन्छ कि यइ संसारका सब मान्सन पापका अधिनमी छन, ताकि येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ परमेश्वरले करार अर्या कुरणी दिन सकुन।
तर पबित्र सास्त्रमि लेखिरइछ, कि नौकरनी रे तइका चेलालाइ धपाइ दिय, क्याकि नौकरनिका चेलाले बाको केइलगइ सम्पतिको हकवालो हुनइन, यो बाको चेलाको हुन्छ, जो नौकर होइन।
भौत पइल्ली पबित्र सास्त्रमि लेखियाथ्यो कि परमेश्वरले गैर-यहुदि मान्सनलाइ बिश्वासले धर्मि ठहर्याउन्या हुन, भौत पइल्ली यइ हुनाहइ अगाडी परमेश्वरले यो सुसमाचार अब्राहामलाइ भण्यो: “तु बठेइ सब जातिले आशिस पाउन्या हुन।”
तर परमेश्वरले एलिया अगमबक्तालाइ भण्यो, “झुटा देबता बालको आराधना नअद्द्या सात हजार मान्सन मइले आफना निउति राखिराइछु।”