यिन पबित्र आत्मा हुन, जइले सब सत्यलाइ अगुवाइ अद्दाहान, जइलाइ संसारले स्वीकार अद्द सक्दैन, क्याकि संसारले उनलाइ न त धेकन्छ न त पछेणन्छ। तमन उनलाइ पछेणन्छौ, क्याकि उन तमनसित बास अद्दाहन, रे उन तमनमि रन्या हुन।
तमनले ख्रीष्टको सुसमाचारमि बिश्वास अर्या हुनाले परमेश्वरले तमनलाइ पबित्र आत्मा दिया छ जो उनले आफ्ना मान्सनलाइ दिन्या प्रतिज्ञा अर्याथ्यो। पबित्र आत्मा एक छाप जसो हो, जइले यो धेकाउन्छ कि तमन परमेश्वरका हौ।
हो, म खुशी होइरन्या हु क्याकि म यो जाण्नउ कि तमरो प्रार्थना रे येशू ख्रीष्टले पठाया पबित्र आत्माका सहयोगले यो मेरो मुक्ति रे छुटकाराकि निउति हुन्या हो।
जो परमेश्वरका आज्ञाको पालन अरन्छ, उ परमेश्वरसित एकतामी हुन्छ रे परमेश्वर उइमि रनाहान। उनले हामलाइ दियाको पबित्र आत्मा बठेइ हाम जाण्नाउ कि उन हाममि रनाहान।
परमेश्वरको मन्दिरमि मुर्तिकी निउति केइ स्थान हुनइन, रे हाम जिबित परमेश्वरका मन्दिर हौ, जसेरि परमेश्वरले पबित्र सस्त्रामि भण्या छ, म तिनन मान्सनमि बास अद्द्या हु, रे तिनरा बिचमि हिडडुल अद्द्या हु, रे म तिनरा परमेश्वर हुन्या हु रे तिनन मेरा प्रजा हुन्या हुन।
ख्रीष्टको आत्मा तिननमि थ्यो रे तिननलाइ भण्यो ख्रीष्टले कसेरी कष्ट भोग्द्या हुन रे पछा ठुलो सम्मान दिइन्या हो। तबइकिलाइ तिननले वास्तवमि ख्रीष्टको हुन्या हुन रे यो कब हुन्छ भणबर पत्ता लाउन खोज्यो।
तमन बाइर धेकिन्या कुरणीलाइ हेरन्छौ। यदि कसइ मान्सलाइ यो भरोसा छ कि उ ख्रीष्टको हो भण्या, उइले आजी आफइलाइ याद अराओस कि जसो उ ख्रीष्टको हो, हाम लगइ ख्रीष्टइका हौ।
येशूले तइलाइ भण्यो, “जइले मलाइ प्रेम अरन्छ, तइले मरो बचन पालन अद्द्या हो, रे मेरा पिताले तइलाइ प्रेम अद्द्या हुन रे हाम तइका वाँ आउन्या हु रे तइसित बसस्या हु।
ख्रीष्टमी बिश्वास अर्या हुनाले उन तमरा हृदयमि बसुन। म प्रार्थना अद्दउ कि परमेश्वरकीलाइ रे एक अर्खाकीलाइ तमरो प्रेमले तमनलाइ बलिया बनाउन्या हो रे तमनलाइ लोट्ट दिन्या आथिन।