रोमी 8:7 - डोटेली नयाँ करार7 क्याकि पापी स्वभाव बठेइ नियन्त्रण हुनु भण्या परमेश्वरसितको सत्तुता हो। तिनन परमेश्वरको कानुन पालन अद्दाइन, रे अद्द सक्दाइन। Gade chapit la |
ख्रीष्ट शरीरका सीर हुन, ख्रीष्ट बठेइ शरीरका सब अंग जोडिया रे तिनरो हेरचाह हुन्छ। तबइकिलाइ यो परमेश्वरको इच्छा अन्सार बड्नछ। कसइलाइ लगइ तमन आफइलाइ स्वर्गदुतको आराधना अरिबर अयोग्य बनाउन जन दिय। इसा मान्सन दर्सन धेक्दाहान, रे मानब सोचका लाग्दा तइ दर्सनले उनमी मुर्खताको घमण्ड आउछ। तिननले ख्रीष्टलाइ त्याग्या छन।