Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 8:38 - डोटेली नयाँ करार

38-39 म पक्‍का छु, कि कसइ कुरणीले लगइ ख्रीष्टले हामलाइ प्रेम अद्द बठेइ टाडा अद्द सक्दइन, यइले हाम बाच्या अथवा मर्या भण्या लगइ केइ फरक पड्डइन स्वर्गदुतले, सासकले, स्वर्गमि भया सक्तिले हामलाइ परमेश्वरको प्रेम बठेइ अलग अद्द सक्दइन, रे अइल भया कुरणीले, पछा हुनेइ कुरणीले, सृष्टिमि भया कसइ कुरणीले लगइ हामलाइ परमेश्वरको प्रेम बठेइ अलग अद्द सक्द्या आथिन, जो हामरा प्रभु येशू ख्रीष्ट बठेइ हो।

Gade chapit la Kopi




रोमी 8:38
20 Referans Kwoze  

तिननलाइ म अनन्त जीवन दिनउ, रे तिनन कभइ नास हुन्या आथिन, रे कसइले तिननलाइ म बठेइ खोसीबर लैजान्या आथिन।


यदि हाम बाँच्चाउ भण्या प्रभुका निउति बाँच्चाउ, रे मद्दाउ भण्या प्रभुका निउति मद्दाउ। हाम बाँच्चाउ अथवा मरु, हाम प्रभुइका हु।


तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्‍का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।


रे उन स्वर्गमि गया छन। उन आब परमेश्वरको दाहिने हाततिर सब भण्ना महत्त्वपुर्ण ठाउँमि छन, रे उनले सब स्वर्गदुत रे सब अधिकारी रे सक्तिमि सासन अददाहान।


क्याकि उन ख्रीष्ट हुन जइले परमेश्वरसित सब थोक सृष्टि अर्यो। स्वर्गमि रे पृथ्बीमि भएका दृश्य रे अदृष्य चिज, चाहे सिंहासन, चाहे प्रभुत्व, चाहे प्रधानता, चाहे अधिकार, सब थोक परमेश्वरले ख्रीष्ट बठेइ उनरिइ निउति बनाया हो।


उनले हरेक दुष्ट सक्ति रे अधिकारलाइ नष्ट अरिबर तिननलाइ सार्वजनिक रुपमि सर्ममि पड्यो, रे उनले तिन सब दुष्ट सक्ति बठेइ क्रुसमि बिजय पायो।


ख्रीष्ट सब सासक, रे अधिकार, रे सक्ति रे राज्यमि, रे येइ युगका मान्तर होइन, तर आउन्या युगका लगइ जति सासक छन, तिन सबमि उन उच्च हुन्या हुन।


तर हाम प्रचार अद्द जारि राख्दाउ क्याकि हामले लगइ भजन लेखकका जसोइ बिश्वास राख्याछौ। भजन लेखकले भण्या थ्यो, “म परमेश्वरमि बिश्वास अद्दउ, तबइकिलाइ म बोल्या।”


करार अरेइ कुरणी परमेश्वरले अद्द लगइ सक्दाहान भण्न्या अब्राहामलाइ पुरा बिश्वास थ्यो।


रे यो केइ अचम्मको कुरणी होइन, क्याकि सैतानले लगइ परमेश्वरको महिमा भया स्वर्गदुतको भेष लिइबर धोका दिनाहान।


यिन सब परमेश्वरमि बिश्वास अद्द्या मान्सन परमेश्वरले प्रतिज्ञा अर्या कुरणी नपाइबर मर्या। तर तिनन परमेश्वरले भविष्यमी अद्द्या काम बुजिबर खुशी भया, रे तिननले यो लगइ बुज्यो कि तिनन यइ पृथ्वीमि परदेशी रे शरणार्थी हुन।


क्याकि पापको परिणाम मृत्यु हो, तर परमेश्वरले हामलाइ दिन्या उपहार हामरा प्रभु येशू ख्रीष्टमी पाउन्या अनन्त जीवन हो।


हाम सब परमेश्वरका हु। तबइकिलाइ हाम बाँच्या अथवा मर्या लगइ हामले आफलाइ होइन तर उनलाइ खुशी पड्डु पणन्छ।


तइ पछा ख्रीष्टले सब अधिकार रे सक्ति नष्ट अद्दया हुन, रे संसारको अन्त हुन्या हो, रे उनले त्यो राज्य परमेश्वर पितालाइ सुम्पिदिन्या हुन।


Swiv nou:

Piblisite


Piblisite