Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 8:25 - डोटेली नयाँ करार

25 तर हामसित अइल सम्म नभया कुरणी पाउन्या आसा अददाउ, तबइकिलाइ त्यो नपाउज्या तइ कुरणीकी निउति धैर्यसित प्रतिक्षा अददाउ।

Gade chapit la Kopi




रोमी 8:25
26 Referans Kwoze  

तमनसित भया आसामि तमनले आनन्द अददु पणन्छ, संकष्टमि धैर्य अर, लागातार प्रार्थनामि लागी रअ।


तमन विश्वासमा लगातार स्थिर हुनु पणन्छ। तब तमनले परमेश्वरको इच्छा पुरा अद्द्या हौ रे परमेश्वरले प्रतिज्ञा अर्या सब कुरणी पाउन्या हौ।


जब हाम पिता परमेश्वरलाइ प्रार्थना अददाउ, हाम प्रभु येशू ख्रीष्टमी तमनले बिश्वासका लाग्दा अर्या काम, तमनले बिश्वासिलाइ प्रेम अर्या हुनाले सहयोग अद्दाइलाइ अर्या तमरो कडा परिश्रम, तमनले प्रभु येशू ख्रीष्टको फर्कि आउन्या आसा अर्या हुनाले सतावटमी तमरो धैर्यलाइ निरन्तर सम्झनाउ।


म प्रार्थना अद्दउ कि परमेश्वरले आफ्नो महान सक्तिले तमनलाइ भौत बलिया बनाउन ताकि तमन आनन्द रे धैर्यसित तमरा दुःख सहन सक।


तमरो धैर्य बठेइ तमनले आफ्नो प्राण पाउन्या हौ।”


हाम प्रार्थना अददाउ कि प्रभु येशूले तमनलाइ धेकाया होस कि परमेश्वरले तमनलाइ कति प्रेम अददाहान, रे ख्रीष्टले कष्ट सया जसेरि तमन लगइ कष्ट सन सक।


सृष्टिले मान्तरइ कष्ट सया आथिन, तर हाम आफइ लगइ जइसित भविष्यमी हुन्या महिमाको उनरो पइलो बरदानका रुपमि पबित्र आत्मा हुन, तर आब तइ दिनकिलाइ उत्सुक भइबर आसा अददाउ, जब परमेश्वरले हामलाइ आफ्ना धर्मसन्तानको पुरा अधिकार दिन्या हुन त्यो भण्या हामलाइ नयाँ शरीर दिबर पुरानो शरीरलाइ छुटकारा अराउनाहान।


म यूहन्ना, तमरो साथी बिश्वासि, हाम सब येशू ख्रीष्टको राज्यका भाग हौ, रे हाम सबइ दुःख कष्ट भोग्दाउ रे येशूका लाग्दा धीरजी भइबर सनु पणन्छ। परमेश्वरको बचन रे येशू ख्रीष्टको गवाहिका खातिर म पत्मोस भण्न्या टापुमि थ्या।


धैर्यसित निका काम अरिबर महिमा, इज्जत रे अमरत्व खोज्ज्यालाइ परमेश्वरले अनन्त जीवन दिन्या हुन।


तर निका जमिनमी पड्या चाइ तिन हुन, जइले बचन सुणिबर परमेश्वरको इच्छा अनुसार जीवन जिउनाहान, रे धैर्यसित फल फलानाहान।”


तबइकिलाइ परमेश्वरका पबित्र मान्सनले जसोइ दुःख लगइ सनु पणन्छ भणन्या कुरणी आवश्यक छ। तिननले परमेश्वरका आज्ञापालन अददाहान रे तिननले येशूमि बिश्वास अद्द छाड्ड हुनइन।


जो झेलमि जानु पड्ड्या नियतका छन, तिनन साच्ची झेलमि पड्ड्या हुन, रे जो पक्‍का छन कि तिनन तरबारले मद्द्या हुन तिनन साच्ची तरबारले मरिन्या हुन। तबइकिलाइ परमेश्वरका मान्सनले कठिनाइ सनु पणन्छ, जो उनले अनुभव अददाहान रे बिश्वासमि पक्‍का रनु पणन्छ, तिननले धैर्य हुनु पणन्छ रे उनमी भरोसा राख्दु पणन्छ।


अब्राहाम धैर्यसित लामो समय सम्म पख्या। तब उनले परमेश्वरले बाचा अर्या आशिस पायो।


Swiv nou:

Piblisite


Piblisite