रोमी 8:23 - डोटेली नयाँ करार23 सृष्टिले मान्तरइ कष्ट सया आथिन, तर हाम आफइ लगइ जइसित भविष्यमी हुन्या महिमाको उनरो पइलो बरदानका रुपमि पबित्र आत्मा हुन, तर आब तइ दिनकिलाइ उत्सुक भइबर आसा अददाउ, जब परमेश्वरले हामलाइ आफ्ना धर्मसन्तानको पुरा अधिकार दिन्या हुन त्यो भण्या हामलाइ नयाँ शरीर दिबर पुरानो शरीरलाइ छुटकारा अराउनाहान। Gade chapit la |
यिन समस्याको उद्देश्य यो धेकाउनाइ हो कि तमन साच्ची परमेश्वरमि भरोसा राख्न्छौ कि राख्दानु। तमरो येशू ख्रीष्टमिको बिश्वास सुन भण्ना मूल्यवान छ। जसेरि नास हुन्या सुनलाइ आगाले जाचिन्छ रे सुद्द पाणीन्छ, यदि तमरो बिश्वास आगो जस्तो परिक्षा बठेइ जाचिबर लगइ बलियो रइरन्छ भण्या, यइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमनलाइ भौत प्रसंसा, महिमा रे सम्मान ल्याउन्या छ।
आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।