Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 8:14 - डोटेली नयाँ करार

14 क्याकि भण्या सब, जो परमेश्वरका आत्माको अगुवाइमी हुनाहान, तिननइ परमेश्वरका सन्तान हुन।

Gade chapit la Kopi




रोमी 8:14
24 Referans Kwoze  

तर यदि तमन पबित्र आत्माको अगुवाइ अनसार जीवन बिताउन्छौ भण्या तमन कानुनका अधिनमी हुनानु।


तर जतिले उनलाइ स्वीकार अर्यो रे उनमी बिश्वास अर्यो, उनले तिननलाइ परमेश्वरका सन्तान हुन्या अधिकार दियो।


जब तमनले ख्रीष्टका नाउँमि बप्तिस्मा लिया तब तमनले नयाँ लत्ता लाया जसेरि तमनले ख्रीष्टको स्वभाव धारण अर्या। तबइकिलाइ जब तमनले येशू ख्रीष्टलाइ बिश्वास अर्या तब तमन सब परमेश्वरका सन्तान भया।


तर म भण्नउ कि पबित्र आत्माको अगुवाइ अनसार जीवन बिता, रे तमनको पापमय स्वभावको इच्छा पुरा अद्दया आथिनु।


जइ मान्सनले दुष्टका सक्तिलाइ परास्त अरन्छ, तिननले म बठेइ यिन सब आशिस पाउन्या हुन रे म तिनरा परमेश्वर हुन्या हुँ, रे त्यो मेरो चेलो हुन्या हो।


बिचार अर, कि पिता परमेश्वरले हामलाइ कति भौत प्रेम अरिराइछ। साच्ची, हाम परमेश्वरका सन्तान हौ! तर यइ संसारका मान्सनले हामलाइ चिन्नैन कि हाम परमेश्वरका सन्तान हउ। क्याकि यइ संसारका मान्सनले पिता परमेश्वरलाइ चिन्नाइन।


म तमरा पिता हुन्या हु रे तमन मेरा चेलचेली हुन्या हौ, सर्वसक्तिमान परमप्रभु भण्नाहान।


क्याकि हाम उनरा सन्तान हौ, परमेश्वरले आफना चेलोको आत्मा हामरा हृदयमि पठायो जो आत्मा परमेश्वरको हो जइले “हे बा, पिता!” भणबर बोलाउनाहान।


जइलाइ पापी स्वभाबले नियन्त्रण अरन्छ, तिननले पापकी कुरणिका बारेमि सोच्चाहान, तर जइलाइ पबित्र आत्माले नियन्त्रण अरन्छ, तिननले आत्मालाइ खुशी बनाउनेइ कुरणिका बारेमि सोच्चाहान।


यदि साँच्चि पबित्र आत्मा तमनमि बास अद्दाहान भण्या, तमन पापी स्वभाव बठेइ नियन्त्रण भया आथिनु, तर पबित्र आत्मा बठेइ नियन्त्रण भयाछौ। तर कसइ मान्समि पबित्र आत्मा आथिन भण्या त्यो ख्रीष्टको होइन।


क्याकि यदि एक मान्स ज्योतिमि छ भण्या उइको ब्यबहार असल रे धर्मि हुन्छ रे उइमि भरउसा अद्द सकिन्छ।


क्याकि सब सृष्टिले ठुलो आसामि तइ भबिष्यका दिनको प्रतिक्षा अरिराइछ, जब परमेश्वरले आफना सत्य सन्तानलाइ प्रकट अददाहान।


अथवा प्राकृतिक रुपमि जन्म्या परमेश्वरका सन्तान होइन, तर करारका सन्तान मान्तर अब्राहामका सन्तान माणिन्या हुन।”


परमेश्वरले हामलाइ प्रेम अर्या हुनाले उनले निर्णय अर्याथ्यो कि उनले येशू ख्रीष्ट बठेइ हामलाइ आफ्ना सन्तान बनाउन्या हुन। परमेश्वरले आफ्नो खुशी रे इच्छा अनसार यो अर्या हो।


रे तसइ ठाउँमि जाँ परमेश्वरले भण्न्या थ्यो, तमन मेरा प्रजा होनु, ताँ जिबित परमेश्वरले तिनन आफ्ना सन्तान भणन्या हुन।


धन्य हुन जो मेलमिलाप अराउनाहान, क्याकि तिननलाइ परमेश्वरका चेलाचेली भणिन्या हो।


ताकि उनले हाम मोशाको कानुनका अधिनमी भयालाइ छुटकारा दिन सकुन, रे उनले हामलाइ आफ्नाइ सन्तानका रुपमि ग्रहण अरुन।


जो परमेश्वरका आज्ञाको पालन अरन्छ, उ परमेश्वरसित एकतामी हुन्छ रे परमेश्वर उइमि रनाहान। उनले हामलाइ दियाको पबित्र आत्मा बठेइ हाम जाण्नाउ कि उन हाममि रनाहान।


Swiv nou:

Piblisite


Piblisite