Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 8:1 - डोटेली नयाँ करार

1 तबइकिलाइ आब येशू ख्रीष्टसित सम्बन्ध भया मान्सनलाइ परमेश्वरले दोस लाउनाइन।

Gade chapit la Kopi




रोमी 8:1
32 Referans Kwoze  

तबइकिलाइ यदि कसइले ख्रीष्टमी बिश्वास अरन्छ भण्या उइले नयाँ स्वभाव पाया छ, पुरानो बितिगया छ हेर उइमि नयाँ स्वभाव छ।


तर ख्रीष्टले हामलाइ कानुनले दिन्या श्राप बठेइ छुटकारा दियो। जब ख्रीष्ट क्रुसमि मर्या, तब उनले हामरो पापको श्राप आफइमी लियो। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “क्रुसमि मद्द्या हरेक श्रापित हुन्छ।”


तबइकिलाइ हाम बिश्वास बठेइ धर्मि ठहरिरइछु, रे प्रभु येशू ख्रीष्टले हामरा निउति अर्याको काम बठेइ परमेश्वरसित हामरो मिलाप होइरइछ।


तर परमेश्वरले हामलाइ येशू ख्रीष्टसित एक बनाया छ रे ख्रीष्ट बठेइ हामलाइ बुद्दि दिनाहान। परमेश्वरले हामलाइ आफ्ना नजरमि धर्मि लगइ बनाउनाहान। ख्रीष्ट बठेइ हाम पबित्र बनाइया छौ, रे उनले हामलाइ पाप बठेइ छुटकारा दियो।


कसइले लगइ हामलाइ दण्ड दिन सक्दाइन क्याकि उन येशू ख्रीष्ट जो हामरि निउति मर्या, रे मर्या बठेइ जिउना भया, रे परमेश्वरको दाइँन बाहुलीतिर छन, रे हामरा निउति मध्यस्थ लगइ अद्दाहन।


“साँच्चि, म तमनलाइ भण्नउ, जइले मेरा बचन सुणन्छ, रे मलाइ पठाउन्यामि बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। तइले दण्ड पाउन्या आथिन, तर अनन्त मृत्यु बठेइ बचिबर नयाँ जीवनमी प्रवेश अरिसक्या छन।


तमन ममि रअ रे म तममि रनउ। जसेरि हाङाले अंगुरको बोटमि रएन भण्या आफइ फल फलाउन सक्दैन। तसेरि तमन ममि रयानु भण्या तम लगइ असल फल फलाउन सक्दाहान।


रे म ख्रीष्टसित एकतामी हुन सकु, रे मेरो धार्मिकता मोशाको कानुन पालन अर्या आधारमी होइन, तर परमेश्वरले दिन्या धार्मिकताको आधारमी हो, जो ख्रीष्टमी मेरो बिश्वास भया हुनाले मान्तर आउछ।


क्याकि भण्या सब, जो परमेश्वरका आत्माको अगुवाइमी हुनाहान, तिननइ परमेश्वरका सन्तान हुन।


हरेक मान्स मरन्छ, क्याकि हाम सब पइलो मान्स, आदमका बंस हौ। तर ख्रीष्ट सितको सम्बन्ध नजिक भया मान्सनले यिन अर्खा मान्स, ख्रीष्ट बठेइ नयाँ जीवन पाउन्या हो।


तर म भण्नउ कि पबित्र आत्माको अगुवाइ अनसार जीवन बिता, रे तमनको पापमय स्वभावको इच्छा पुरा अद्दया आथिनु।


उनले इसो अर्यो ताकि हाम कानुनले भण्या अनसार अद्द सकु। आब हाम पापी स्वभाव अन्सार होइन, तर पबित्र आत्मा अन्सार जिउनाउ।


क्याकि पबित्र आत्माले हामलाइ नयाँ जीवन दिया छ, पबित्र आत्माको अगुवाइमी हाम जीवनको हरेक पल जिउन्या अरौ।


ख्रीष्टमी यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन, नौकर अथवा स्वत्रन्त्र मान्समि केइ फरक आथिन। तमन बैकान अथवा स्वानी भया लगइ केइ फरक आथिन। ख्रीष्ट येशूमि हाम सब बराबर छौ।


जब म जिउनो भइबर आउन्या हु तइ दिन तमन जाण्न्या हौ कि म मेरा पितामि छु, रे तमन ममि रे म तमनमि छु।


आब जी म इच्छा अद्दइन, तेइ अद्दउ भण्या त्यो अद्द्या म होइन, तर म भितर भया पाप हो।


तबइकिलाइ आब ननिको काम अद्द्या म होइन, तर ममि भया पाप हो।


ख्रीष्टमी म एक जना मान्सलाइ चिन्नउ, जो चौद बर्ष अगाडी स्वर्ग सम्म उचाइ लइया। यो घटना हुनज्या उ आजी लगइ सरीरमि थ्यो कि थेइन त्यो म जाण्नइन तर परमेश्वर पक्‍का जाण्नाहान।


एन्ड्रोनिकस भाइ रे युनियस बइनि, मेरा संगि यहुदि मान्सन रे पइल्लिका मेरा संगि कैदीलाइ, अबिबादन दिय। तिनन येशू ख्रीष्टका छान्या शिष्या बठेइ भौत सम्मानित छन, रे तिननले म भण्ना अगाडी ख्रीष्टमी बिश्वास अरिसक्याथ्यो।


प्रिस्किला बइनि रे उनरा बैकान अकिलास, ख्रीष्ट येशूमि मेरा सहकर्मिलाइ मेरो अबिबादन दिय।


परमेश्वरले हामलाइ दिन्या उपहार आदमका पाप जसो होइन। क्याकि एक पापले दण्ड लेयो तर हामले भौत पाप अरिबर लगइ परमेश्वरले हामलाइ त्यो उपहार दियो जइ बठेइ हाम उनसित धर्मि ठहरिया।


क्याकि पबित्र आत्माले येशू ख्रीष्ट बठेइ आउन्या जीवन दिन्या हुन रे पाप रे मृत्यु बठेइ मुक्त अद्दया हुन।


यदि साँच्चि पबित्र आत्मा तमनमि बास अद्दाहान भण्या, तमन पापी स्वभाव बठेइ नियन्त्रण भया आथिनु, तर पबित्र आत्मा बठेइ नियन्त्रण भयाछौ। तर कसइ मान्समि पबित्र आत्मा आथिन भण्या त्यो ख्रीष्टको होइन।


येशूलाइ मर्या बठेइ जिउना बनाउन्या परमेश्वरका आत्मा तमनमि बास अद्दाहान। रे जसेरि उनले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो, तसेरि उनले तमनमि बास अद्दया परमेश्वरका आत्मा बठेइ तमरा मरणशिल शरीरलाइ लगइ जिउना बनाउन्या हुन।


जब तमनले ख्रीष्टका नाउँमि बप्तिस्मा लिया तब तमनले नयाँ लत्ता लाया जसेरि तमनले ख्रीष्टको स्वभाव धारण अर्या। तबइकिलाइ जब तमनले येशू ख्रीष्टलाइ बिश्वास अर्या तब तमन सब परमेश्वरका सन्तान भया।


म पावल परमेश्वरको इच्छा बठेइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ चुनिया हु। म यो चिठ्ठी एफिसस सहरमि बस्या परमेश्वरका पबित्र जनलाइ लेख्दाछु।


Swiv nou:

Piblisite


Piblisite