9 पइल्ली म कानुन नबुजिबर जीवन जिउनथ्या, तर जब मइले कानुन बुज्या, तब पापले अधिकार अर्यो, रे म परमेश्वर बठेइ अलग भया।
पबित्र सास्त्रमि इसो लेखिरइछ “जइले हरेक समय मोशाका कानुनमी लेखिया सब नियम पालन अद्दइन, परमेश्वरको श्राप तइमि पणन्छ।” तबइकिलाइ कानुन पालन अरिबर परमेश्वरका अगाडी धर्मि हुन खोज्या सब मान्सनमि श्राप आया छ। क्याकि कसइले लगइ हरेक समय तिन कानुन पालन अद्द सक्दइन।
क्याकि पापी स्वभाव बठेइ नियन्त्रण हुनु भण्या परमेश्वरसितको सत्तुता हो। तिनन परमेश्वरको कानुन पालन अद्दाइन, रे अद्द सक्दाइन।
क्याकि म बुज्जउ कि मोशाको कानुन पालन अरिबर म धर्मि ठहरिन सक्दइन। तबइकिलाइ म सम्झनउ कि म कानुनकिलाइ मर्या छु ताकि म परमेश्वरका निउति जिउन सकु।
जब मोशाले कानुन पालन अरिबर मान्सन परमेश्वर बठेइ कसेरी धर्मि बनाइनाहान भणन्या बारेमि लेख्याथ्यो, उनले भण्यो, “कानुनमी आधारित भया धार्मिकता पालना अद्द्या मान्स तसइ बठेइ बाँचन्छ।”
रे पापले यो आज्ञा प्रयोग अरिबर मलाइ ठग्यो, रे तसइ आज्ञा बठेइ मलाइ परमेश्वर बठेइ अलग बनायो।
तर हाम एक बेर बन्धनमि राख्द्या कानुनको निउति मर्या हु, रे आब तइ कानुन बठेइ मुक्त होइरइछौ, रे हाम परमेश्वरको सेवा पुरानो लिखित कानुनका तरिकाले पालन अद्दाइन तर परमेश्वरका आत्माको अगुवाइमी नयाँ तरिकाले पालन अद्दाउ।
यिसेरी मेरा बिश्वासि भाइन हो, जब तमन ख्रीष्टसित मर्या, तमन कानुनको अधिकारकिलाइ लगइ मर्या। आब तमन ख्रीष्टका हउ जो मर्या बठेइ जिउना भया छन, ताकि तमन परमेश्वरकीलाइ फलदाइ जीवन जिउन सक।
तइले भण्यो, यिन सब त मेरो जवानी बठेइ पालना अरिराइछु।
तर जेठो चेलाले बालाइ भण्यो, ‘हेर, इतिका बर्ष मइले तमरो सेवा अरिराइछु, रे तमरो आज्ञा कभइ उल्लंघन अरेइन, पुइलगइ मइले आफना साथिसित आनन्द मनाउनाइ तमले मलाइ एक पाठो लगइ कभइ दियानु।
तइ जबान मान्सले उनलाइ भण्यो मइले इसो त नानाइ छनज्या बठेइ पालन अरिराइछु, ममि आजी कि कमी छ पइ?
तर पापले सब किसिमका स्वार्थि इच्छा उत्पन्न अराउनाइ यो आज्ञा प्रयोग अरन्छ। क्याकि कानुन बिना पाप मर्या छ।
त्यो आज्ञा जइले जीवन ल्याउन पडद्या थ्यो, तइले मलाइ परमेश्वर बठेइ अलग बनायो।