Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 7:7 - डोटेली नयाँ करार

7 हाम कि भण्नाउ पइ? कानुन पाप हो? होइन! बिलकुल होइन! कानुनइले मलाइ मेरो पाप धेकायो। क्याकि “तुइले लोभ जन अरइ” भणि कानुनले नभण्या भया मइले लोभ अद्दु पाप हो भण्या था पाउन्या थेइन।

Gade chapit la Kopi




रोमी 7:7
30 Referans Kwoze  

तबइकिलाइ कानुन पालन अर्या हुनाले कोइ मान्सन परमेश्वरसित धर्मि बनाइन्या आथिन, क्याकि मोशाको कानुनले हामलाइ धेकाउन्छ कि हाम पापी छु।


परमेश्वरले पुरा रुपमि कानुन नमाणन्यालाइ दण्ड दिनाहान, तर जाँ कानुन हुनइन ताँ अनआज्ञाकारिता लगइ हुनइन।


मृत्युको कारण पाप हो, रे मान्सनले पाप अर्यो भण्या दण्ड लगइ पाउनु पणन्छ, क्याकि मान्सनले मोशाको कानुनलाइ तोड्या छन।


क्याकि मोशाका कानुनमी भौत आज्ञा छन जसो, व्यभिचार जन अर, हत्या जन अर, चोरी जन अर, लोभ जन अर, यिन आज्ञा बाहिक, रे और जति आज्ञा छन, तिन सबको निचोड एकइ आज्ञामी पाइन्छ: “तुइले अरु मान्सनलाइ आफइ जसो प्रेम अरेइ।”


तर पापले सब किसिमका स्वार्थि इच्छा उत्पन्न अराउनाइ यो आज्ञा प्रयोग अरन्छ। क्याकि कानुन बिना पाप मर्या छ।


तर तमन परमेश्वरलाइ नचिन्न्या अविश्वासीकी जस्या आफना शरीरका दुष्ट इच्छाको दास जन बन।


तर हामरा दुष्ट कामले परमेश्वरको धार्मिकतालाइ प्रकासमि ल्याउछ भण्या, हाम कि भण्नाउ? कि परमेश्वर रिसाउनु रे हामलाइ दण्ड दिनु गलत हो? (म मान्सले जसेइ तर्क अद्दउ।)


तबइकिलाइ तमरो पापी स्वभाव सित जोडीया ननिका काम: सब किसिमका व्यभिचार, अशुद्द्ता कामुकता खराब इच्छा रे लोप अद्द छाड। यो मुर्तिपुजा अर्या जसोइ हो।


तर तमनका बिचमि व्यभिचार, सब अशुद्द कुरणी अथवा लोपकि कुरणी सम्म जन होउ, क्याकि यिन पाप परमेश्वरका जनका निउति स्वाउनइन।


कि कानुन जो असल छ, तइले मलाइ परमेश्वर बठेइ अलग बनायो? होइन! बिलकुल होइन! तर यो पाप थ्यो जइले त्यो अर्यो। कानुन, जो असल छ तइले मलाइ परमेश्वर बठेइ अलग बनायो। इसेरि पापले सत्य धेकायो रे आज्ञाले पाप भौत दुष्ट हो भणि धेकायो।


रे पापले यो आज्ञा प्रयोग अरिबर मलाइ ठग्यो, रे तसइ आज्ञा बठेइ मलाइ परमेश्वर बठेइ अलग बनायो।


जब हाम हामरा पापी स्वभाबका अधिनमी हुनाउ, तब कानुन बठेइ हामरा सरीरमि भया पापी इच्छा जागन्छ, रे हामले अर्या कामकाले मृत्यु ल्याउन्छ।


क्याकि हाम कानुनको अधिनमी आथिन, तर परमेश्वरका अनुग्रहका अधिनमी छौ, तबइकिलाइ हामले पाप अद्द्या पड्डइन।


तसो भया हाम यहुदि मान्सन भया हुनाले हामरा पुर्खा अब्राहामका बारेमि कि भणन्या? उन कसेरी धर्मि ठहरिया?


मइले कसइ मान्सको सुन, चाँदी, कि लत्ताको लोभ अरेइन।


पइ उनले तिननलाइ भण्यो, “होस अर, तमन सब किसिमका लालच बठेइ जोगिन्या काम अर, क्याकि मान्सको जिन्दगी उइको धन-सम्पत्तिको प्रशस्ततामि रनइन।”


तर म तमनलाइ भण्नउ कि जइले कसइ स्वानिलाइ खराब इच्छाले हेरन्छ, तइले पइल्ली बठेइ आफना मनइनि तइसित व्यभिचार अरिसक्या हुन्छ।


त्यो मालिक आउन्या हो, तिन अदिया बनाउन्यावाला खेतालालाइ माद्द्या हो, रे अंगुरका खेत औरलाइ दिन्या हो। मान्सले यो सुणिबर भण्यो, यिसो कभइ जन होउ।


मोशाको कानुन दिइयो ताकि सब मान्सनले था पाउन सकुन कि तिनन कति पापी थ्या, तर जब मान्सनले भौत पाप अददाइ गया तब परमेश्वरले धेकाया अनुग्रह लगइ बडडोइ गयो।


क्याकि मोशाको कानुनले त केइलगइ सिद्द पाड्ड सकेइन। रे हामसित एक असल आसा छ, त्यो आसा येशू ख्रीष्ट हुनु, जइले हामलाइ परमेश्वरको नजिकै पुर्याउनाहान।


Swiv nou:

Piblisite


Piblisite