Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 7:4 - डोटेली नयाँ करार

4 यिसेरी मेरा बिश्वासि भाइन हो, जब तमन ख्रीष्टसित मर्या, तमन कानुनको अधिकारकिलाइ लगइ मर्या। आब तमन ख्रीष्टका हउ जो मर्या बठेइ जिउना भया छन, ताकि तमन परमेश्वरकीलाइ फलदाइ जीवन जिउन सक।

Gade chapit la Kopi




रोमी 7:4
35 Referans Kwoze  

जब ख्रीष्ट मर्या, उनले क्रुसमि हामरा पापकी निउति आफ्नो सरीरमि दण्ड भोग्यो। उनले इसो अर्यो ताकि हामले पाप अद्द छाडिबर धर्मि भइबर जीवन जिउन सुरु अद्द सकौ। रे उनले सया चोट बठेइ हाम निको भयाछौ।


क्याकि पबित्र आत्माले येशू ख्रीष्ट बठेइ आउन्या जीवन दिन्या हुन रे पाप रे मृत्यु बठेइ मुक्त अद्दया हुन।


उनरा मृत्यु बठेइ उनले मोशाको कानुन यइका सब निति नियम सितइ रद्द अर्यो, ताकि उनले यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ आफइमी मेलमिलापमि ल्याउन सकुन रे तइले एक नयाँ समुह बनाउन सकुन।


तर हाम एक बेर बन्धनमि राख्द्या कानुनको निउति मर्या हु, रे आब तइ कानुन बठेइ मुक्त होइरइछौ, रे हाम परमेश्वरको सेवा पुरानो लिखित कानुनका तरिकाले पालन अद्दाइन तर परमेश्वरका आत्माको अगुवाइमी नयाँ तरिकाले पालन अद्दाउ।


तर यदि तमन पबित्र आत्माको अगुवाइ अनसार जीवन बिताउन्छौ भण्या तमन कानुनका अधिनमी हुनानु।


परमेश्वरका, चेलो भइबर ख्रीष्ट मान्स भया रे क्रुसमि मृत्यु बठेइ तमनलाइ परमेश्वरले आब मिलापमी लेया छन। ताकि हामलाइ आफना सामने पबित्र, निर्दोष, रे निष्खोट प्रस्तुत अद्द सकुन।


तर आब तमन पाप बठेइ मुक्त होइबर परमेश्वरका दास भयाछौ, रे तमन तिन कुरणी अरन्छौ जइले तमनलाइ पबित्रतामि लइजान्छ, रे जइको अन्त अनन्त जीवन हो।


तर ख्रीष्टले हामलाइ कानुनले दिन्या श्राप बठेइ छुटकारा दियो। जब ख्रीष्ट क्रुसमि मर्या, तब उनले हामरो पापको श्राप आफइमी लियो। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “क्रुसमि मद्द्या हरेक श्रापित हुन्छ।”


क्याकि पापले तमनलाइ नियंत्रण अद्द सकदइन, क्याकि तमन मोशाको कानुनका अधिनमी होइन तर परमेश्वरका अनुग्रहमी छौ।


यो इसो थ्यो जसो परमेश्वरले हामरा पापको लेखा मेटाइ दियो, जइमि हामरो आरोप लेख्या थ्यो। जब ख्रीष्टलाइ क्रुसमि चडायो तब उनले त्यो कागजात पुरा रुपमि नास अरिदिय।


हाम प्रार्थना अददाउ कि तमनले प्रभुलाइ सम्मान दिन्या ब्यबहार अद्द सक, रे प्रभुलाइ सब कुरणीमि प्रसन्न पाड्डया सक, रे तमनले लगातार सब किसिमका निको काम अद्द सक, रे परमेश्वरका बारेमि आजी बड्ता बुज्ज सक।


रे जसेरि रुखले फल फलाउन्छ तसेरि तमन सबले परमेश्वरको महिमा रे प्रशंसाकि निउति येशू ख्रीष्ट बठेइ आउन्या धार्मिकताका काममी बड्डाइजा।


हाम रमाउनाउ रे भउत खुशी हुनाउ, रे उनलाइ महिमा दिनाउ! क्याकि जो थुमा हुन उनरो ब्या हुन्या वालो छ। ब्याउलि, आफलाइ सुशोभित अरिबर, उनरी निउति बटिरइछ।


होइन! बिलकुल होइन! हाम पापकिलाइ मरिसक्या हुनाले हामले लगातार पाप अददु हुनइन।


तमरो पापी स्वभाव ख्रीष्टसित मर्या हुनाले, तमनले यइ संसारका नियम पालन अददु पडइन। तबइकिलाइ तमनलाइ आजी लगइ यइ संसारले नियत्रण अर्या जसेरि क्याइ तमन संसारका नियम पालन अरन्छौ?


यो सुसमाचार तमरा वाँ आया छ रे सारा संसारमी फइलिरइछ रे यइले भौत मान्सनको जीवन बदेलिबर फलदाइ होइरइछ। जसेरि परमेश्वरको अचम्मको अनुग्रहका बारेमि सत्य सुसमाचार तमनले सुण्या रे बुज्या दिन बठेइ यइले तमरो जीवन बदलिया छ।


म यो भणनइन कि तमनले मलाइ भेटी दिबर सहयोग अर, बरु म चाहानउ कि तमनले अरया कामको इनाम पाउन सक।


ब्याउला ब्याउलिसित ब्या अरिहाल्न्छ, तर ब्याउलाका सँङइीन कल्लिबर हेद्दाहान रे सुण्नाहान रे भौत आनन्दित हुनाहान, तसेरि मेरो मन लगइ भौत आनन्दले भरिन्छ।


तिनन खानाइ तयार थ्या, पइ येशूले रोटा समाइबर परमेश्वरलाइ धन्यबाद दिइबर तोड्यो, रे रोटाका टुकरा उठाइबर आफ्ना शिष्यालाइ दियो रे भण्यो, “लिय यइ खा, यो मेरो शरीर हो।”


तब तिन सात स्वर्गदुतमि हइ एक जइले मान्स जातिमी सात छाड्डीबारका बिपत्तिले भरिया सात कटौरा मान्स जातिमी खणेया थ्यो, उइले मसित कुरणी अर्यो, म तुलाइ थुमाकि ब्याउलि धेकाउनउ जइले छिट्टाइ थुमा सित ब्या अद्द्या हुन।


परमेश्वरले तमनलाइ प्रेम रे हेरचाह अरेइ जसेरि म लगइ अद्दउ। तबइकिलाइ म बाचा अद्दउ कि ख्रीष्टलाइ तमरा एक मान्तर ब्याउलाका रुपमि दिनउ। रे तमनलाइ उनरो पबित्र ब्याउलीका रुपमि दिन चाहानउ।


जब हामले प्रभु भोजमि प्रयोग अद्द्या कटौरा बठेइ अंगुरको रस पिउनाउ, जइकी निउति हाम परमेश्वरलाइ धन्यबाद दिनाउ, तब साँच्चि हाम ख्रीष्टको रगतमि सहभागी भया हुनाउ। रे जब हाम प्रभु भोजमि रोटो तोड्डाउ रे तइ खानाउ, तब साँच्चि हाम ख्रीष्टको सरीरमि सहभागी भया हुनाउ।


तमनले भौत फल फलाया भण्या इसइमि मेरा पिताको महिमा हुन्याछ रे तमन मेरा शिष्य हुन्या हौ।


त्यो जीवनको रोटी मइ हु। जो स्वर्ग बठेइ ओलीबर आयो। कसइले यो रोटी खायो भण्या उ सदाइ भरि जिउन्या छ पइ तइ रोटी म दिन्या हु जो मेरो शरीर हो, जइलाइ म संसारका जीवनका निउति दिन्या हु।”


तर निका जमिनमी बोया बिको तुलना इसो मान्ससित अरिन्छ जो परमेश्वरको बचन सुणन्छ, रे स्वीकार अरन्छ, रे तिनन परमेश्वरको इच्छा अनसार जीवन जिउनाहान, जसेरि बोयाको बिका बोट बठेइ कसइले तीस गुणा, कसइले साठी गुणा रे कसइले सय गुणा फल फलाउनाहान।”


इसेरि तमनले आफइलाइ पापकी निउति मर्या, तर ख्रीष्ट येशूमि परमेश्वरलाइ आदर दिनाइ जिउना सोच।


यिसेरी बैकान जिउनो छनाइ उ अर्खा बैकानसित बस्साइ गइ भण्या उ व्यभिचारि माणिन्छे। तर बैकान मर्यो भण्या उ तइ कानुन बठेइ मुक्त हुन्छे, रे अर्खा बैकानसित ब्या अर्यो भण्या उ व्यभिचारि हुनिन।


Swiv nou:

Piblisite


Piblisite