Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 7:22 - डोटेली नयाँ करार

22 क्याकि म मेरा सारा हृदयले परमेश्वरका कानुनमी आनन्दित हुनउ।

Gade chapit la Kopi




रोमी 7:22
27 Referans Kwoze  

भविष्यमी म इस्राएल देशका मान्सनसित यइ करार बाद्द्या हु, म तिननलाइ मेरो कानुनका बारेमि सोच्या बनाउन्या हु, रे तिननले तइलाइ आफ्ना हृदयमि राख्द्या हुन, रे म तिनरा परमेश्वर हुन्या हु, रे तिनन मेरा प्रजा हुन्या हुन।


तबइकिलाइ हाम हरेस खानाइन। हामरो शरीर बिस्तारइ मद्दोइ गया लगइ हामरो आत्मा भण्या दिन-दिनइ नयाँ हुनोइ जान्छ।


म प्रार्थना अद्दउ, कि उनले आफ्नो महिमाको सम्पति बठेइ तमनलाइ केइ उपहार देउन रे उनरो आत्माले तमनलाइ सक्ति दिउन, ताकि तमरा हृदय बलिया होउन।


तमरा हृदयमि भया कुरणीले तमनलाइ सुन्दर बनाउन्छ। त्यो नम्र रे सान्त ब्यबहार हो, जो हरानइन जइलाइ परमेश्वरले भौत मूल्यवान माणनाहान।


क्याकि पापी स्वभाव बठेइ नियन्त्रण हुनु भण्या परमेश्वरसितको सत्तुता हो। तिनन परमेश्वरको कानुन पालन अद्दाइन, रे अद्द सक्दाइन।


एक-अर्खासित झुट जनबोल, तमनले तमरो पुराना पापमय स्वभाव रे सब खराब काम अद्द छाडया छौ।


येशूले तिननलाइ भण्यो, “मेरो खानाइ त्यो परमेश्वरको इच्छा भण्या माण्नु हो, जइले मलाइ पठाया हो, रे त्यो काम पुरा अद्दाइ उनले मलाइ दिया छ।


साँचो यहुदि त्यो हो, जइको हृदय परमेश्वरसित ठीक छ। मोशाको कानुन माण्नु मान्तर साँचो खतना होइन बरु साँचो खतना भण्या परमेश्वरको आत्मा बठेइ हृदय बदेल्लु हो। यिसा मान्सनले मान्सन बठेइ होइन तर परमेश्वर बठेइ प्रसंसा पाउनाहान।


Swiv nou:

Piblisite


Piblisite