12 तबइकिलाइ हाम समग्रमि भण्ना उ कि कानुन पबित्र छ, रे आज्ञा पबित्र, धर्मि रे असल छ।
हाम जाण्नाउ कि यदि मान्सनले कानुनलाइ निक्केरि सिकायो भण्या कानुन असल हो।
क्याकि हाम जाण्नाउ कि कानुन आत्मिक हो, तर म मान्स हु, रे म पापको अधिनमी छु।
रे कि हाम इसइ बिश्वास बठेइ कानुनलाइ बेकामका बनाउनाउ? होइन, बिलकुल होइन! हाम कानुनलाइ यइको साँचो मुल्य दिन्नाछु।
यइ संसारका मान्सन जसा जन हो, तर परमेश्वरले तमनलाइ तमरो सोच्च्या तरिका बदलिबर तमनलाइ नयाँ मान्समि बदल्ल दिय। तब तमनले परमेश्वरको असल, ग्रहणयोग्य रे सिद्द इच्छा कि हो, त्यो बुज्जया हौ।
म अद्द नचाया ननिको काम अद्दउ भण्या, कानुन असल छ भणि म सहमत हुनउ।