Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 6:3 - डोटेली नयाँ करार

3 हाम जाँण्नाउ कि हाम जतिले येशू ख्रीष्टका नाउँमि बप्तिस्मा लिया, तब हाम बप्तिस्मामि उनइसित मर्या।

Gade chapit la Kopi




रोमी 6:3
24 Referans Kwoze  

क्याकि यदि हाम ख्रीष्टसित मर्या छु भण्या उनसित जिउन्या लगइ हु भण्न्या बिश्वास अद्दाउ।


क्याकि एकइ पबित्र आत्मा बठेइ हाम सबले एकइ सरीरमि बप्तिस्मा पायाछौ। हाम यहुदि मान्स अथवा, गैर-यहुदि मान्स, दास अथवा स्वतंत्र मान्स जो भया लगइ हाम सबइले एकइ आत्मा पायाछौ।


पुराना समयमि तिनरो मुक्ति अइल हामरो मुक्तिको उदाहरण हो, जब हामले बप्तिस्मा लिनाउ। हामले बप्तिस्मा लिन्या पानिले हामरो शरीर बठेइ फोहोर हटाउनइन, तर यो संकेत हो कि हामले परमेश्वर बठेइ माफि माग्याछौ, ताकि हामरो मन आब बिचलित जन होउ। हाम क्षमा पाउन सक्दाउ क्याकि येशू ख्रीष्ट मर्या बठेइ जिउना हुन्या हुन,


पत्रुसले तिननलाइ भण्यो, “पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमाकि निउति येशू ख्रीष्टको नाउँमि तमन प्रत्येकले बप्तिस्मा लिय, रे तमनले पबित्र आत्माको बरदान पाउन्या हौ।


तबइकिलाइ जा, रे सब देशका जातिलाइ शिष्या बना, यो चिन्हका रुपमि बप्तिस्मा दिय कि तिननले परमेश्वर, म, परमेश्वरको चेलो रे पबित्र आत्माको अनुसरण अद्दाहान।


बिश्वासघाती मान्सन हो, यइ संसारको चिजसितको मित्रता परमेश्वरसितको शत्रुता हो भण्न्या कुरणी कि तमन जाण्नानु? तबइकिलाइ जो संसारको मित्तुर हुन चाहन्छ, उइले आफइलाइ परमेश्वरको सत्तुर बनाउछ।


कि तमनलाइ था आथिन कि मन्दिरमि काम अद्द्या मान्सनले तिनरो खाना मन्दिर बठेइ पाउनाहान? हो, बेदिमि बलि चडाउन्याले बलिको भाग पाउनाहान।


बिश्वासि भाइन हो, तमन जाणछउ कि म कानुन जाणन्या सित बोल्ला छु मान्सनले जिउना हुनज्या सम्म मान्तर कानुन पालन अददु पणन्छ,


हाम जाण्नाउ कि जब तमन आफइलाइ कसइका नौकरका रुपमि दिन्छौ, त्यो मान्स तमरो मालिक हुन्छ रे उइले भण्या कुरणी तुइले अददु पणन्छ। रे तमन पापको नौकर बन्न सकन्छौ जइले मृत्यु तिर लइजान्छ अथवा तमनले परमेश्वरको आज्ञापालन अद्द सकन्छौ जइले धर्मि जीवन तिर लइजान्छ।


यो कुरणी सुण्या पछा तिननले प्रभु येशूका नाउँमि बप्तिस्मा लियो।


तमनलाइ पक्‍का था छ कि दुष्ट मान्सन परमेश्वरका राज्यका हकदार हुनाइन। कसले तमनलाइ धोका जन देउ। जो मान्सन अनैतिक, मुर्तिपुजक, व्यभिचारि, समलिङगि, पुरुषगामि।


तइ अनैतिक मान्सका बारेमि दुःख माणनु रे तइलाइ हटाउनुका सट्टामी, मण्डलिले तइका बारेमि घमण्ड अददाछ। थोक्काइ खमिरले जम्माइ ढुल्लोलाइ फुलाइ दिन्छ भण्नया तमनलाइ पक्‍का था छ। तसेरि यदि एक मान्सलाइ पाप अद्द अनुमति दिया भण्या, छिट्टाइ तइ मान्सले और मान्सनलाइ प्रभाव पाड्डया हो।


क्याकि तइ बेला सम्म तिननमि हइ कसइमी लगइ पबित्र आत्मा आया थेइन। तिनरो बप्तिस्मा प्रभु येशूका नाउँमि मान्तर होइरइथ्यो।


तमन बिश्वासमि बलिया छौ कि आथिन भणि आफले आफइलाइ जाँचिबर हेर रे जाँच कि तमरो बिश्वास सत्य छ कि आथिन। तमन जाँचमि असफल भया आथिनु, यदि तमन जाणन्छौ कि येशू ख्रीष्ट तमनमि छन।


आब यदि मर्या मान्सन मर्या बठेइ जिउना हुनाइनन भण्या, मर्या मान्सनकि निउति बप्तिस्मा लिन्या रितिको अर्थ कि हो? यदि परमेश्वरले मर्या मान्सनलाइ मर्या बठेइ जिउना बनाउनाइन भण्या, तिननले क्याइ अइल सम्मलगइ तइ रिति माण्ना छन?


तमन पक्‍का जाण्न्छौ कि तम परमेश्वरका मन्दिर हौ, रे पबित्र आत्मा तमनमि बास अद्दाहान।


तमनलाइ पक्‍का था छ कि तमरो शरीर मन्दिर हो जाँ पबित्र आत्माको बास हुन्छ, जो तमनले परमेश्वरका आत्मा बठेइ पायाछौ रे तमन परमेश्वरका हौ।


तमनलाइ था छ, कि दौडमि दकुड्डया भौत हुनाहान, तर इनाम एकइले मान्तर पाउन्छ। तबइकिलाइ तमन इनाम पाउन्या हिसाबले दौड।


हमरा सब पुर्खाले मरुभूमिमी बादलका खामा बठेइ सुरक्षा पाया अनुभव अर्यो रे खुट्टा कतिलगइ नभिजिबर लाल समुद्र तर्या। यो बप्तिस्मा भया, रे मोशाका शिष्या भया जसोइथ्यो।


Swiv nou:

Piblisite


Piblisite