20 तमन पापका दास भया बेला ठीक काम अद्दा थ्यानु।
येशूले तिननलाइ जबाफ दियो, “साँच्चि, म तमनलाइ भण्नउ जइले पाप अरन्छ त्यो पापको दास हो।
कसइले एकै समयमि दुइ मालिकको सेवा अद्द सक्दैन, क्याकि तइले एकलाइ घृणा अरन्छ रे अर्खालाइ प्रेम अरन्छ। अथवा त्यो एकसित इमानदार हुन्छ रे अर्खालाइ तुच्छ माणन्छ। तमनले परमेश्वर रे धनको सेवा अद्द सक्दानु।”