बिश्वासि भाइन हो, हाम तमनका निउति परमेश्वरलाइ सदाइ धन्यबाद चडाउनाउ। यो अददु हामलाइ उचित छ क्याकि येशू ख्रीष्टमी तमरो बिश्वास झिक-झिक बड्डा छ, रे तमरो प्रेम एक-अर्खाकीलाइ झिक-झिक बड्डा छ।
क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।
बिश्वास बठेइ अब्राहाम भणन्या मान्सले परमेश्वरले बोलाया बेला आज्ञापालन अर्यो, जा भण्या ठाउँ तिर गया, जइ ठाउँ, परमेश्वरले उत्तराधिकारका रुपमि उनलाइ पछा दिन्या थ्या, काँ जान्ना छु भणन्या था नपायइ उन आफ्नो देस छाडिबर हिट्या।
बिश्वासि भाइन हो, यदि म तमरा वाँ आइबर नसिक्या फरक फरक भासा बोल्या भण्या यो तमरा सहयोगकि निउति हुनइन, तर मइले तमरा वाँ केइ प्रकाश अथवा केइ बिसेस ज्ञान अथवा अगमबाणी अथवा शिक्षा लेया भण्या, त्यो तमरा फाइदाकी निउति हुन्छ।